सम्राट अशोक को थिए ?


सम्राट अशोक प्राचीन भारतमा मौर्य राजवंशको चक्रवर्ती राजा थिए । उनको मौर्य राज्य उत्तरमा हिन्दुकुशको की श्रेणिदेखि लिएर दक्षिणमा गोदावरी नदीको दक्षिण तथा मैसूरसम्म तथा पूर्वमा बंगालदेखि पश्चिममा अफगानिस्तानसम्म पुगेको थियो। यो त्यस समयसम्मको सबैभन्दा ठूलो भारतीय साम्राज्य थियो। सम्राट अशोकलाई आफ्नो विशाल साम्राज्यको राम्रो र कुशल प्रशासन तथा बौद्ध धर्मको प्रचारको

पूर्व प्रधानाध्यापक, शिक्षक लगायत समाजका सदस्यहरुलाई सम्मान


चिप्लेटी समाज युकेले शनिबार २३ अगस्ट २०२५ का दिन गोरखा दरबार रेस्टुरेन्ट फेलथाममा भेटघाट तथा सम्मान कार्यक्रम राखिएको थियो । चिप्लेटी समाज युकेले स्थापनाकाल देखि बेलायत भ्रमणको क्रममा विशेष व्यक्तित्वहरूलाई सम्मान कार्यक्रम राख्दै आइरहेको छ ।


22 अक्टोबर 2016 मा
पहिलो पटक नेपाल सरकारको भू पु उप सचिव तथा जि सि ओ स्व जस बहादुर गुरुङ लाई सम्मान

गोरखा श्रीनाथमण्डली र रोट नेपाल ऋषि प्रज्ञा डा जगमान गुरुङ

गोरखाको सिरानचोक माथी डाँडाको टुप्पामा श्रीनाथकोट, श्रीनाथमण्डली आदि धार्मिक एवं ऐतिहासिक स्थलहरु छन्।श्रीनाथलाई महासिद्ध  योगी गुरु गोरखनाथको गुरु मानिन्छ।वास्तवमा गोरखाको श्रीनाथमण्डलीमा गाई गोठालाको घरमा  वैशाखशुक्लपूर्णिमाका दिन महासिद्ध योगी गुरु गोरखनाथको जन्म भएको हो।गो अथवा गाईको सेवा गरेर सिद्धि प्राप्त गरेको हुनाले गोरक्षनाथ-गोरखनाथ नामबाट

पर्वतारोही नानुमया गुरुङको जीवनी र सङ्घर्ष

हरि गुरुङ सिरान्चोक ८ कल्दुङ 

गोरखा जिल्ला धार्चे गाँउपालिका ५ माछी खोला हाल काठमाडौँ निवासी पर्वतारोही नानुमाया गुरुङ (कोन्स्यो) ले 22 May 2017 मा २१ वर्षकै कलिलो उमेरमा नेपाली समय अनुसार बिहानको ४:३५ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन ।

त्यसैगरी 21 April 2024 मा नेपाली

जनज्योति मावि चिप्लेटी गोर्खाको हिरक महोत्सव भव्य रुपमा सम्पन्न

२०८० साल फागुन १५ गते प्रकाशित


गोरखा जिल्ला सिरानचोक गाउँपालिका वडा नं ८ स्थित जनज्योति माध्यमिक विद्यालय चिप्लेटी गोर्खाको ६० औ वार्षिक उत्सव कार्यक्रम यही फागुन ४,५ र ६ गते ३ दिन सम्म भव्य रुपमा मनाइएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानराज गुरुङको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई थिए भने कार्यक्रम विद्यालयका शिक्षक सरोज घिमिरेले सञ्चालन गरेका थिए ।
कार्यक्रमको प्रमुख संयोजक सल्लाहकार जङ्ग बहादुर वाइबा र टक मान गुरुङ थिए । कार्यक्रमलाई आर्थिक सहयोग स्वरुप देश विदेशमा रहेका स्थानीयवासीहरुले ठूलो मद्दत गरेका थिए । मूल आर्थिक संयोजक टकमान गुरुङ रहेका थिए भने विभिन्न देशहरु

शिक्षा प्रेमी श्री पूर्णिमाया तामाङ ज्यू प्रति चिप्लेटी समाज र विद्यालय परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ

श्री जन ज्योती मा.वि. सिरानचोक ८ चिप्लेटी की पूर्व बि.व्य.स. सदस्य शिक्षा प्रेमी सकृय अभिभावक यस बिधालयकी चन्दा दाता शुभचिन्तक एवम सामाजिक ब्यक्तित्व सिरानचोक गा पा वडा नं. १ चिसापानी निवासी श्री पूर्णिमाया तामाङ ज्यु ले शैक्षिक सत्र २०७९ देखि अवका प्रत्येक बर्ष SEE को नतिजामा प्रथम, द्वितीय र तृतीय हुने बिद्यार्थी भाई बहिनिहरुलाई क्रमश : रु ५००० रु ३००० र रु २००० रुपैयाँ उत्प्रेरणा स्वरुप उहाँको जीवनकाल सम्म पुरस्कार प्रदान गराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । यस महान कार्यको लागि चिप्लेटी समाज र बिधालय परिवार उहाँ प्रति हार्दिक आभार तथा धन्यवाद  ब्यक्त गर्दै उहाँको सुस्वास्थ्य एवम दिर्घायुको कामना गर्दछ ।

चिप्लेटी समाज यूके को भेटघाट तथा सम्मान कार्यक्रम

हरि गुरुङ वेलायत, यहि १५ अक्टोबर २०२३ आइतबारका दिन चिप्लेटी समाज यूकेले दशैं भेटघाट तथा समाजको नियमित वैठक राखिएको थियो । कार्यक्रम लण्डनको फेलथाम  स्थित KTM ROX मा दिनको 12 बजे देखि ६ बजे सम्म भएको थियो ।

व्यस्तताको कारण अध्यक्ष देउ बहादुर गुरुङ अनुपस्थिति रहेको कार्यक्रम सचिव केसर गुरुंगले संचालन गरेका थिए । कार्यक्रममा समाजका सस्थापक अध्यक्ष तथा सल्लाहकार राम गुरुङ ,सल्लाहकार तुल बहादुर गुरुङ, टक मान गुरुङ, कृष्ण गुरुङ

हिरक जयन्ती (महोत्सव) कार्यक्रम (Daimond Jubilee) २०८० समवन्धि जरुरी सुचना

श्री जन ज्योति मा बि चिप्लेटी गोरखाहिरक जयन्ती (महोत्सव) कार्यक्रम (Daimond Jubilee)  २०८०


कार्य बिभाजन तथा आर्थिक ब्यबस्थापन सम्बन्धि जानकारी

बिध्यालयको ६० बर्ष पुग्ने ऐतिहासिक Daimond Jubilee कार्यक्रम सम्पन्न गर्नको लागि बिध्यालयको आर्थिक स्रोत नभएको कुरा हामी सबैलाई सर्वविदित नै छ । यसैले देश बिदेशमा छरिएर रहनुभएका सबै

श्री जनज्योति माध्यमिक विद्यालयको 58 औं वार्षिकउत्सव

श्री जनज्योति माध्यमिक विद्यालय चिप्लेटी गोरखा ले हजारौ लाखौ युवाहरुलाई शिक्षाको ज्योति छर्दै 58 औं वर्ष पार गरेको अवसरमा विद्यालय व्यवस्थापन समिति, सल्लाहकारहरु, अभिभावक, शिक्षक, विद्यार्थी भाइबहिनीहरु, स्थानीयवासी शिक्षाप्रेमी सम्पूर्णमा हार्दिक बधाई ज्ञापन गर्दछ । आगामी दिनहरुमा पनि विद्यालयले निरन्तर रुपमा ज्ञानको अभाव र भोका विद्यार्थी भाइबहिनीहरु लाइ शिक्षाको ज्योति छर्दै कर्मठ र दक्ष युवा शक्ति बढाउदै जानेछ । विद्यालयको उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दछ ।

चिप्लेटी समाज गोरखा ।

जनज्योति माध्यमिक विद्यालयलाई  ADB बाट रु दुई करोड सहयोग प्राप्त सम्बन्धमा ।

सल्लाहकार जंग बहादुर वाइबा
श्री जनज्योति माध्यमिक विद्यालय सिरानचोक ८ चिप्लेटी गोरखा याँ विद्यालय भवन निर्माण च न ११२ अनुसार जाइकाले निर्माण गरिरहेको अवस्थामा वि स २०७६ को अन्त्य तिर नयाँ विद्यालयसँगै रहेको 7 कोठे RCC पुरानो भवनलाई पनि

नयाँ भवन संचालन र प्रधानाध्यापक नियुक्तीको लागि बसेको समितिको बैठक ।

फोटो तथा समाचार श्रोत सल्लाहकार टङक गुरुङबाट ।

श्री जनज्योति उच्च मध्यमिक बिद्यालय चिप्लेटी गोरखाको कोरोनाका कारण धेरै कामहरु स्थगित रहेका थियो । कोरोना महामारी नियन्त्रणमा नआएपछि सामाजिक दुरी कायम गरेरै भएपनि मिति शुक्रबार 16 असोज 2077 को दिनमा समितिको बैठक बसेको थियो ।

सञ्चालक समितिको सल्लाहकारहरु जङ्ग बहादुर गुरुङ टङ्क गुरुङ , तिर्थ बहादुर थापा उपस्थित रहेको सो कार्यक्रममा समितिका अन्य सदस्यहरु अध्यक्ष प्रसाद तमाङ, विज कुमार उपरकोटी, शान्त माया गुरुङ  कौमाया गुरुङ दिनु गुरुङ, मनिराज तमाङ, शिक्षक अभिभावक संघका अध्यक्ष राजन भट्ट, शकराज तामाङ, खिम बहादुर गुरुङ,  शुष्मा तामाङ । अभिभावक संघबाट जुठे गुरुङ, बैय थापा, बाबुराम थपलिया,

शैक्षिक बर्ष 2077 को SEE परीक्षाको नतिजा

जन ज्योति उच्च माध्यमिक बिद्यालय चिप्लेटी शैक्षिक वर्ष २०७७ को SEE नतिजा बिधालय प्र•अ बाट प्राप्त रिपोर्ट यो तलको अनूसार छ। आशा गरौ आगामी बर्ष हरुमा यो भन्दा प्रगति हुदै जानेछ।

A+ = 1
B+ = 5
B = 8
C+ = 9
जम्म विद्यार्थी संख्या = 23 

प्राकृतिक सौन्दर्येले भरिपुर्ण, शिरानचोक गोरखा

"सिरानचोक" एक चिनारी राजु प्रकृति (कार्येक्रम देउरालीमा प्रसारित सामग्री)

मनोरम प्राकृतिक सौन्दर्येले भरिपुर्ण "सिरानचोक" गोर्खा जिल्लाको ऐतिहासिक एवम पुरातात्विक स्थलको रुपमा परिचित रहेको छ | पूर्वमा दरौदी नदि , पश्चिममा चेपे नदि , लिगलिगकोट र उतरमा अजिरकोटको बीचमा अवस्थित सिरानचोक नेपाली

जापानी प्रोजेक्ट जाइकाको सहयोगमा निर्मित जन ज्योती उच्च मा बि को भबन

जन ज्योति उच्च माबी चिप्लेटिको हाल सम्मकै ठुलो योजना हो जापनिज प्रोजेक्ट जाइकाले निर्माण गरेको नयाँ थप दुई भबन । जुन भवन चिप्लेटि समाजको इतिहासकै ठुलो उपलब्धि र योजना हो । जायिका प्रोजेक्टको सहयोगमा उक्त 2 x भबन झण्डै साडे पाच करोडको लागतमा निर्माण सम्पन्न भएर समितिलाई हस्तान्तरण गर्ने तयारीमा छ ।


चिप्लेटी समाज यु के द्राेरा दुई चेलिहरुलाइ सम्मान ।

चिप्लेटी समाज यू के ले नेपाल बाट बेलायत भ्रमणमा आउनु हुने विशेष ब्यक्तिलाई सम्मान गर्ने परम्परा रहि आएको छ । समाजका सचिब/कोषाध्यक्ष केसर गुरुङ्ले सन्चालन गरेको कार्क्रममा समजाका अध्यक्ष देउ बहादुर
गुरुङ र सल्लाहकार तुल बहादुर गुरुङ्ले
सम्मान पत्र प्रदान र श्रीमती तुलसी गुरुङ र नन्द माया गुरुङले फुल्को गुच्छा दिएर सम्मान गरेका थिए ।
जस अनुरुप यो भन्दा अगाडी भु पु जि सि यो श्री जस बहादुर गुरुङ लाई सम्मान गरि सकेको छ ।
समाजले यस पटक भने श्रीमति मिना गुरुग र लोक दोहोरी गयिका चिजा तामाङ लाई सम्मान गरेको छ ।
श्रीमती मिना गुरुङ तमू ह्युल छोंज धीं तमु/गुरुङ राष्ट्रिय

गोरखा जिल्ला एक परिचय

नेपालमा रहेका ७७ जिल्लाहरुमध्ये गोरखा पश्चिमाञ्चल विकास क्षेत्र; गण्डकी अञ्चल अन्तर्गतका ८ जिल्लाहरु र हाल गण्डकी प्रदेशको ११ जिल्ला मध्ये ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्व बोकेको जिल्ला हो।
११ स्थानीय निकाय अर्थात २ नगरपालिका र ९ गाउँपालिका रहेको यस जिल्ला भौगोलिक रुपमा मध्यपहाडी क्षेत्रदेखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको यो जिल्ला जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्वपूर्ण छ। यो जिल्लाले ३ हजार ६१० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।
समुद्र सतहबाट २२८ मिटर देखि ८ हजार १६३ मिटर उचाईमा अवस्थित तथा २७ हजार ०१५ देखि २८ हजार ०१५’ अक्षांश र ८४ हजार ०२७’ देखि ८४ हजार ०५८’ देशान्तरमा फैलिएको यस जिल्लामा उष्ण, सम-शितोष्ण, शितोष्ण, लेकाली र हिमाली हावापानी पाईन्छ।
राजनैतिक एवं प्रशासनिक दृष्टिकोणले यस जिल्लालाई २ नगरपालिका, ९ गाउपालिका र २ निर्वाचन क्षेत्रमा बिभाजन गरिएको छ।
यस जिल्लाको पूर्व सीमानामा धादिङ जिल्ला र तिव्वत (चीन); पश्चिम सीमानामा

जन ज्योति माध्यमिक बिद्यालयमा स्थापित मनराम पुस्तकालयको छोटो परिचय


समाजसेवी स्व श्री राम बहादुर श्रेष्ठ ज्यू को परिकल्पनामा शिक्षाको बिषय लाई महत्वका साथ अगी बढाउन सके मात्र देशको बिकास हुन सकिन्छ भन्ने उदेश्यले अधिराज्यको ७६ जिल्लाका एक बिद्यालयमा एक पुस्तकालय र उहाँको आफनै जिल्ला सङखुवासभामा सबै माध्यमिक बिद्यालयमा पुस्तकालय गरी १५० वटा मनराम पुस्तकालय २०६८ देखी सन्चालन हुदै आएको छ। मनराम राम बहादुर श्रेष्ठ र मनमाया श्रेष्ठ ,श्रीमान श्रीमतीको नाम बाट हरेक बिद्यालयको नाममा एक एक लाखको अक्षय कोष स्थापना गरिएको छ र उक्त रकम बाट बार्षिक आउने ब्याजले बिद्यालयलाई आबश्यक शैक्षिक

जन ज्योति उच्च मा बि को थप १५ कोठे भवनको सिलान्यास

Monday 17 September 2018 
चिप्लेटी समाज काठमानडौ कमिटी सल्लाहकार श्री टंक गुरुङ (काका) ज्यु बाट प्राप्त जानकारी अनुसार जाईका कम्पनि बाट सहयोगार्थ १५ कोठे नया भवन निर्मार्णको लागि एक जना Engineer सहित ४ अन्य कामदारले आज बाट काम सुरु भएको कुरा सहर्ष जानकारी गराउनु भएको छ l

केहि महिना अगाडी आबश्यक जग्गा अपुग भए पछि काठमाडौ कमिटिका सल्लाहकार ज्युहरु बाट अपुग जग्गा थप गर्न धेरै प्रयासको बाबजुद पनि असफल भए पछि  झन्डै ५ करोडको योजना फर्कने सम्भावना थियो  l अहिले नक्सालाइ परिमार्जन गरेर भए पनि योजना सफल बनाउने काम भएको छ l

यदी हामीले थप जग्गा पाउन सकेको भए १५ कोठे भवन एकै ठाउमा बन्ने थियो तर जग्गा अभाबका कारण एकै ठाउमा बनाउने योजना पुरा हुन् सकेन l  तसर्थ हाललाइ दुइ