चिप्लेटी समाज यु के द्राेरा दुई चेलिहरुलाइ सम्मान ।

चिप्लेटी समाज यू के ले नेपाल बाट बेलायत भ्रमणमा आउनु हुने विशेष ब्यक्तिलाई सम्मान गर्ने परम्परा रहि आएको छ । समाजका सचिब/कोषाध्यक्ष केसर गुरुङ्ले सन्चालन गरेको कार्क्रममा समजाका अध्यक्ष देउ बहादुर
गुरुङ र सल्लाहकार तुल बहादुर गुरुङ्ले
सम्मान पत्र प्रदान र श्रीमती तुलसी गुरुङ र नन्द माया गुरुङले फुल्को गुच्छा दिएर सम्मान गरेका थिए ।
जस अनुरुप यो भन्दा अगाडी भु पु जि सि यो श्री जस बहादुर गुरुङ लाई सम्मान गरि सकेको छ ।
समाजले यस पटक भने श्रीमति मिना गुरुग र लोक दोहोरी गयिका चिजा तामाङ लाई सम्मान गरेको छ ।
श्रीमती मिना गुरुङ तमू ह्युल छोंज धीं तमु/गुरुङ राष्ट्रिय
परिसद नेपालका केन्द्रिय सदस्य हुनु हुन्छ साथै उनी
राजनितिक र सामाजिक अभियान्त पनि हुन । त्यसै गरि श्री चिजा तामाङ चर्चित
लोक दोहोरी गयिका हुन धेरै दर्शक स्रोता
हरुको मन मुटुमा बस्न सफल गयिका अहिले सर्वाधिक चर्चामा छिन ।
पछिल्लो समय गोर्खालि ठाडो भाका बजारमा ल्याए पछी अझ चर्चित भएकि
छन । दुबै चेलीहरुले चिप्लेटी क्षेत्र बिकासको नाम उच्च राख्ने कामको कदर गर्दै समाजले सम्मान गरेको हो ।
चिप्लेटी समाज यु के श्रीमती मिना गुरुङ र चिजा तामाङलाई अझ उन्नती प्रगतिको लागि शुभकामना व्यक्त गर्दछ ।


No comments:

Post a Comment