शिक्षा प्रेमी श्री पूर्णिमाया तामाङ ज्यू प्रति चिप्लेटी समाज र विद्यालय परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ

श्री जन ज्योती मा.वि. सिरानचोक ८ चिप्लेटी की पूर्व बि.व्य.स. सदस्य शिक्षा प्रेमी सकृय अभिभावक यस बिधालयकी चन्दा दाता शुभचिन्तक एवम सामाजिक ब्यक्तित्व सिरानचोक गा पा वडा नं. १ चिसापानी निवासी श्री पूर्णिमाया तामाङ ज्यु ले शैक्षिक सत्र २०७९ देखि अवका प्रत्येक बर्ष SEE को नतिजामा प्रथम, द्वितीय र तृतीय हुने बिद्यार्थी भाई बहिनिहरुलाई क्रमश : रु ५००० रु ३००० र रु २००० रुपैयाँ उत्प्रेरणा स्वरुप उहाँको जीवनकाल सम्म पुरस्कार प्रदान गराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । यस महान कार्यको लागि चिप्लेटी समाज र बिधालय परिवार उहाँ प्रति हार्दिक आभार तथा धन्यवाद  ब्यक्त गर्दै उहाँको सुस्वास्थ्य एवम दिर्घायुको कामना गर्दछ ।