सेवाभाव बडाऔ


केहि छैन साथी मरेर लानु 
बाचुन्जेल सधै हासेर खानु l

दिन दुखीको सेवा गरौ 
दुई दिनको जिन्दगी साचेर बाचौ ll

नगरौ कसै संग बैर भाव
सबै संग मिलि हासेर बाचौ l

स्वार्थलाई त्यागेर सेवाभाव बडाऔ
संसारमा प्रिती गासेर नाचौ ll