हार्दीक समबेदना

गोरखा जिल्ला सिरानचोक गाउ पालिका चिलाउने गाउ निबासी यस चिप्लेटी समाज यू के का सल्लाहकार श्री मिन गुरुङ ज्यु को परमपुज्य पिता स्वर्गीय नर बहादुर गुरुङ को आज पर्न गएको तेह्रौ पुन्य तिथिको अबसरमा वहाको मृत आत्माको चिर शान्तिको कामना साथै यस दुखद घडीमा शोक सन्तप्त परिवारजनमा भगवान बुद्धले धर्य धारण गर्ने शक्ति प्रदान गरुन भनि चिप्लेटी समाज परिवार हार्दीक समबेदना व्यक्त गर्दछ l

No comments:

Post a Comment