जापानी प्रोजेक्ट जाइकाको सहयोगमा निर्मित जन ज्योती उच्च मा बि को भबन

जन ज्योति उच्च माबी चिप्लेटिको हाल सम्मकै ठुलो योजना हो जापनिज प्रोजेक्ट जाइकाले निर्माण गरेको नयाँ थप दुई भबन । जुन भवन चिप्लेटि समाजको इतिहासकै ठुलो उपलब्धि र योजना हो । जायिका प्रोजेक्टको सहयोगमा उक्त 2 x भबन झण्डै साडे पाच करोडको लागतमा निर्माण सम्पन्न भएर समितिलाई हस्तान्तरण गर्ने तयारीमा छ ।