तामाङ र गुरुङ समुदायबीच अचम्मको मेलमिलाप

गोरखा : चेपे खोलावारि गोरखा–२ को अन्तिम गाउँ ओलाङ पर्छ। चेपेखोलापारि लम्जुङको अन्तिम गाउँ हो पात्ले। आमनेसामने रहेका यी दुई गाउँभन्दा माथि दूधपोखरी र त्योभन्दा माथि बुद्ध र हिमचुली हिमशृंखला छ। अजिरकोट गाउँपालिका–२ ओलाङ गाउँमा गुरुङ र तामाङको बस्ती छ भने पात्लेमा गुरुङ समुदाय मात्र छन्। ‘ओलाङमा ६० घरधुरी गुरुङ र ३५ घरधुरी तामाङ छन्’, वडाध्यक्ष भीमलाल तामाङले भने, ‘दुई समुदाय भए पनि यहाँ यस्तो मेलमिलाप छ कि तामाङ गुरुङजस्तो अनि गुरुङ तामाङजस्तो गरी

विकास निर्माण

केहि दशक अघि गोरखा बजार देखि भचेक जोडने सडकको कुनै नाम निसाना थिएन l स्थानिय बासिन्दाहरु सधै पर्ख र हेर 
को स्थितिमा थियो l  तर केहि बर्ष यता बाह्र किलो भचेक कच्ची सडक बने विस्तार भए पछि अहिले धमा धम सडक फराकिलो गरेर ग्रावल गर्ने काम  भइ रहेकोछ l

चिप्लेटी समाज यू के को नया बर्ष कार्यक्रम २०७५

चिप्लेटी समाज यू के ले बिगतका बर्षहरुमा झैँ यो बर्ष पनि नया बर्ष २०७५ यही १४ अप्रिल २०१८ शनिबारको
को दिन सिप्सन कम्युनिटी सेन्टर लण्डनमा मनाउने भएको छ l
कार्यक्रम दिनको ठिक २:०० बजे देखि बेलुकी ९:०० सम्म गर्ने निर्णय भएको छ l
उक्त दिनको कार्यक्रममा नया बर्षको शुभ कामना आदान प्रदान, भेट घाट गर्नुका साथै युबाहरुको बिबिध सास्कृतिक कार्यक्रम रहेको छ l
आफ्नो देशलाइ छोडेर बिरानो ठाउमा बस्दा आफ्नो गाउ ठाउँ सस्कार सस्कृति र चाल चलनलाइ भुल्न सक्ने हुन्छ l तसर्थ अबको युब पुस्तालाई आफ्नो रिति रिवाज
र गाउ ठाउको बारेमा जानकारी दिनको लागि पनि यो कार्यक्रमले केहि हद सम्म भए पनि सहयोग मिल्ने कार्य समितिको ठहर छ l