पेटमा बोसोको मात्रा बढेर हैरान हुनुहुन्छ ? यहि हुनुहुन्छ भने पढ्नुस घटाउने घरेलु उपाए


कागती पानी

तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ ।

काँचो लसुन खानुहोस्

बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ । यसले शरीरलाई निकै फाइदा पनि गर्छ ।

बदामको प्रयोग गर्नुहोस्

बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामो समय सम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।

 गुलियोबाट टाढा रहनुहोस्

यदि तपाईं पेटको बोसो कम होस् भन्ने चाहनुहुन्छ भने मिठाईबाट

गोरखाबाट २६ करोडको सुन्तला बिक्री

साभार : गोरखा समाचार,  कैलासबावु श्रेष्ठ/गोरखा
माघ १ गते । चिसो मौषममा फल्ने फलफुल मध्ये सुन्तलाका लागि निकै ख्याती कमाएको गोरखाले यस पटक २६ करोड भन्दा बढीको सुन्तला बिक्री गरी सकेको छ । बिशेषत देश भर नै चर्चामा रहेको गोरखाको मनकामना क्षेत्रका किसानले मात्रै आधा भन्दा बढी रकम हातपार्न सफल भएका छन ।
जिल्ला कृषी बिकास कार्यालयल गोरखाले दिएको जानकारी अनुसार गत बर्ष २५ करोड बराबरको सुन्तला गोरखा जिल्ला बाट बाहिरीएकोे थियो । गोरखा जिल्लाको सुन्तला राजधानी, पोखरा र चितवनको बजारमा बढी बिक्री हुने गरेको पाइन्छ ।
कार्यालयका अनुसार गत वर्ष ९ सय ९३ हेक्टरमा सुन्तला खेती भएको थियो । यस बर्ष सुन्तला खेतीको क्षेत्रफल बढेर १ हजार २३ हेक्टर जमिन पुगेको छ ।
जिल्लाको मनकामना, ताङलीचोक, फुजेल, मकैसिंङ्ग, घैरुङ्ग, बक्राङ्ग,

बेलायती लाहुरेले बनाईदिए गोरखामा विद्यालय

Source : Radio Kantipur  आश गुरुङ, गोरखा ।
बेलायती सेनाका कार्यरत सैनिक जवानहरुले गोरखा जौबारीमा भूकम्बाट ध्वस्त भएको एक विद्यालय निर्माण गरेका छन् । सेनामा कार्यरत बेलायती नागरिकसहित नेपाली युवाले जौबारी ५, चिप्लेटीडाँडास्थित जनज्योति उच्च माविको भवन निर्माण गरेका हुन् । विद्यालय भवन निर्माणकालागि बेलायती सेनाको एल टुकडी ७० गोर्खा फिल्ड स्क्वाड्रन, द क्वीन्स् गोर्खा इन्जिनियर्सको टोली खटेको थियो ।
लेफ्टिनेन्ट जोन्सको नेतृत्वमा खटिएका ३० जनाको टोलीले एक महिनाको अवधिमा ६ कोठे भवन निर्माण गरेका हुन् । उनीहरुले आमा समूहको मातहातमा

निरोगी बन्न डाक्टरका ३३ सुझाव

1. दैनिक ८ गिलास पानी पिउने
2. दैनिक रूपमा साग खाने
3. खानामा सलाद समावेश गर्ने
4. टुसा उम्रेका अनाज खाने
5. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने
6. मौसमअनुसारका फलफूल खाने
7. चिसो पेयपदार्थ नपिउने
8. चिया÷कफी धेरै नपिउने
9. रेसायुक्त तरकारी खाने

नेल्सन मण्डेलाका १० विश्व प्रसिद्ध भनाईहरु

Source : Khabar Dabali
१.शिक्षा एक त्यस्तो शक्तिशाली हतियार हो जसको प्रयोगले तिमीले संसार बदल्न सक्छौ ।
२.स्वस्थ टाउको र स्वस्थ मुटुको संयोजन जहिले पनि भयानक हुन्छ । जब तिमी त्यसमा अलिकति ज्ञानको वा कलमको स्वाद मिसाउँछौ, त्यसपछि मान तिमीसँग केही विशेष छ ।
३.पछाडि बसेर नेतृत्व गरौं र अरुलाई यो ठान्न दिऔं कि उनीहरु नै अगाडि छन् ।
४.म महान कहिल्यै छैन, जबसम्म तिमी सोच्दैनौ सबै महान व्यक्ति भनेको सानै हुन्छ र सिकारु हुन्छ ।
५.सानो र आशावादी बनेर कसैले पनि जिन्दगी