Mother is the greatest creation : David Gurung Thotneri Village Currenly London UK

David Gurung: Thotneri Village
Currenly London UK            

Today is the day for
Many of us to respect
The greatest thing that
You will ever get. 
Mother is the greatest creation
God has ever made.

वास्तवमै हामी गरीब कदापी होईनौं, सोंचाइ मात्रा गरीबी र दारीद्रिकः- भू पु बिध्यार्थी तथा अध्यापक अर्जुन गुरुङ


भू पु बिध्यार्थी तथा अध्यापक 
हाल  ह्पी भ्याली चाइना
बाल्यकालको प्रारम्भिक िशछ्यको शुरूवातका िदनहरूमा आदरणीय पुजनीय पुराना िशछ्यवीद गुरूहरू श्री यमनाथ सापकोटा बा,श्री बलबहादुर गुरूङ लगायत अन्य दर्जनौं गुरू-गुरूआमाहरूबाट क,ख,ग र A,B,C अछ्यर िचन्ने अभ्यास हुँदा नचिनेमा हल्का िससाकलमले हातका औंला च्यापििदनु हुन्थ्यो त कहिले ल है त कस्को राम्रो अछ्यर भनेर माला र सुन्तला मिठाई देखाउनु हुन्थ्यो र राम्रो लेख्नेले खुब खान पाउँथ्यो।त्यस्तै कहिले चाहिं त्यो बेलाको बिधालयको भौतिक अवस्था प्रतिविम्वत हुने गरी गीत भन्नु हुँदै हामी बच्चाहरूलाइ नाच्न र गाउन लगाउँदै मनोरञ्जन गराउनु हुन्थ्यो।जस्तैःगीत हुन्थ्यो-"बाटो मुनी हुटीट्याउँ कुहेको,हाम्रो स्कूल धूरीमै चुहिएको।"ती िदनहरू वीतेका पनी त्यति धेरै जस्तो त लाग्दैनन् नी,तै पनी नाघीसकेछ तीन दशक भने नरोकिने समयको गती न हो।म जन्मनु भन्दा कयौं बर्ष अघि स्थापित पवित्र मन्दिरले त पुरा गरीसकेछ५दशक अर्थात ५० वर्ष।यहाँनिर मलाइ कुन कुरामा गर्व लाग्छ भने िशछ्यविना कुनै पनी व्यक्ती,समाज,राष्ट्र वा भनौ समग्रमा िवश्वले नै अग्रगामी रुपान्तर भई

अब त केही गरौँ ! भू पु बिध्यार्थी भक्त गुरुङ,"सौगात" हाल बोस्टन यू एस ए

अब  त केही गरौँ !  भू पु बिध्यार्थी भक्त गुरुङ,"सौगात"                                                 
२०७०  लागि सक्यो ,
साथी हो अब त केही गरौँ,
मनलाई शान्ति देशलाई प्रगति दिन,
लौन साथी केही गरौँ !
लौन साथी केही गरौँ !
स्वदेशको सेवा गर्ने बढोस् तपाईंमा चाहना ,
५० औं बार्षिक उत्सबको  यहि छ, शुभकामना !!२
                       
महिलाहरु जननी हुन् ,
सहयोगको,गरौँ हातेमालो 
(अवश्यनै मिल्कौनेछौँ कुरीतिको जालो )२

प्रचलित नेपाली उखान-टुक्काहरू: भू पु बिध्यार्थी तीर्थ बहादुर तमु हाल मलेसिया

प्रचलित नेपाली उखान-टुक्काहरू:-
संकलकः-तीर्थ बहादुर तमु
भू पु बिध्यार्थी हाल मलेसिया 

१.जो बस्छ स्वाङमा,त्यही पर्छ भ्वाङमा।
२.छेऊ न टुप्पो,कुराको झुप्पो।
३.टपरीको झोल,मोल न तोल।
४.बाछो खाने बाघले पाडोलाई पनी बाँँकी राख्दैन्I
५.बर्षामा रोपाइँ,िहउँदमा दाइँI
६.जहाँ हुन्छ हडबड,त्यहँाअबश्य गडबड्।
७.आ-आफ्नै डम्फु र खैचडी,आ-आफ्नै ताल!
८.थाकेको बेला पाकेको केरा।
९.मन्दिरको पूजाको घण्टी बेलामाबज्छ,बतासको घण्टी कुबेलामा।

गोरखाको उत्तरी गाउँ झिलिमिली

 गोरखा, १० वैशाख । मुलुकमा विद्युत्भार कटौती बढिरहेका बेला गोरखाका गाउँहरु भने लघुजलविद्युत् आयोजनाका कारण झिलिमिली बन्दै गएका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने लापु, गुम्दा, थुमी, उहिया, केरौँजा, काशिगाउँ, मान्बु, सिर्दीवास, लाप्राक, बारपाक, सिमजुङ, स्वाँरा, सौरपानी, आरुचनौटे, ल्हो, विही, प्रोक, चुम्चेत, छेकम्पार गाविसका अधिकांश घरमा लघुजलविद्युत्बाट उत्पादित बिजुली पुगेको छ । जिल्लाको नौली खोलाबाट मात्रै तीन ठाउँमा बिजुली निकालिएको छ । विभिन्न संस्था र स्थानीय गाउँलेको सहयोगमा भूतखोला, हुँडीखोला, हुल्चुकखोला, थुमीखोला, स्टुलखोला, घट्टेखोला, राङरुङ खोलाबाट लघुजलविद्युत् उत्पादन गरिएको छ । लघुजलविद्युत्बाट गोरखाका झन्डै १७ हजार घरधुरीमा बिजुली बत्ती बलेका जिल्ला विकासस्थित ऊर्जा शाखाले जनाएको छ । केन्द्रीय प्रसारण लाइन जोडिएका बजार क्षेत्रमा विद्युत्भार कटौती बढिरहेका बेला ग्रामीण क्षेत्रमा भने ढुक्कले बत्ती बाल्न पाइएको गुम्दाका स्थानीय भीमप्रसाद गुरुङ बताउछन ।   साभार संचार केन्द्र

सबभन्दा बढी तलब खाने मन्त्री को ?

साभार  My Sansar   सबभन्दा बढी तलब खाने मन्त्री को भन्ने जिज्ञासा तपाईँलाई लाग्न सक्छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरुको फागुन महिनाको तलबको बिल आएको छ। त्यसमा कसले कति तलब खाने रहेछन् प्रष्टै भएको छ।
तपाईँलाई लाग्ला, उपप्रधानमन्त्री र गृहमन्त्रीले बढी तलब खालान् नि, यही गृह मन्त्रालयको लागि कत्रो किचकिच भएको थियो। तर हैन रहेछ। बढी तलब खाने त अर्थमन्त्री डा. रामशरण महत रहेछन्। सार्वजनिक गरिएको सम्पति विवरणमा पनि सबैभन्दा धनी मन्त्री महत नै थिए, तलब बढी खाने पनि उनी नै रहेछन्। वामदेवको तलब र अन्य सुविधाको बिल ५१ हजार ८१० रुपियाँको छ भने

बच्चाको पेटमा बच्चा

काठमाडौं, चैत्र १५ - 'डा.चौधरी एक पटक तुरन्त तल सिटि स्क्यान कोठामा आउनुस, अनौठो केश देखियो ।', गत साता कान्ति वाल अस्पतालका रेडियोलजिष्ट डा.प्रसान्त खतिवडा र डा.भवानी यादवले बाल शल्यक्रिया विभागका कन्सलटेन्ट शल्यचिकित्सक डा.आर.पी चौधरीलाई फोन गरे । डा. चौधरी त्यहा पुग्दा रेडियोलजिष्टहरुले सिटि स्क्यानको सहयोगले १० महिनाको वालकको पेट भित्र दुईवटा हात,खुट्टा तिध्रा, जिउ र टाउको भएको पुर्ण वालकको

दिउँसो सुत्नाले चाँडै मरिने


साभार रातो पाटी  (एजेन्सी)– राती नसुतेको भन्दै दिनमा सुत्ने मानिसहरु सावधान हुनुहोस् । एक तथ्यका आधारमा दिउँसो सुत्ने वयस्क र पाको मानिसहरुको चाँडै मृत्यु हुने सम्भावना हुन्छ । विशेष रुपमा, दिउँसोको निन्द्राले स्वासप्रश्वाससम्बन्धि रोगहरु बढाउने गर्दछ । ४० देखि ६५ वर्षका उमेरसमूूहरुका मानिसहरु जो दिउँसो एक घण्टा वा त्योभन्दा बढि सुत्ने गर्दछन् उनीहरुको मृत्यु हुने सम्भावना दिउँसो नसुत्ने मानिसहरुको तुलनामा दोब्बर हुन्छ, युनिभर्सिटी अफ क्याब्रिजका अनुसन्धानकर्ताहरुले बताए । दिउँसो धेरै सुत्नाले स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्दछ विशेष गरि श्वासप्रश्वाससम्बन्धि रोगहरु, क्याम्ब्रिजका महामारीविद् यू लेंगले बताए । उक्त अनुसन्धानमा १६ हजार मानिस सामेल गराइएको थियो । सन् १९९८ देखि २००० सम्मको अन्तरालमा उनीहरुको सुत्ने बानीको बारेमा जानकारी लिइयो र उनीहरुलाई १३ वर्षसम्म पिछा गरियो ।