यस्ता संकेत देखिए भने सावधान ! मृगौला क्यान्सर हुनसक्छ

एजेन्सी । खानपानमा ध्यान नदिदा तथा सामान्य रोगको समयमै उपचार नगर्दा ठूलो रोगको शिकार भइन सक्छ। त्यसैले हाम्रो स्वास्थ्यलाई स्वस्थ राख्न खानपिन तथा शारिरीक कसरतमा समेत ध्यान दिनु पर्दछ। पछिल्लो समय महिला वा पुरुषमा मृगौला क्यान्सरको समस्या बढ्दै गएको छ। मृगौला क्यान्सरका कारण धेरैले आफ्नो ध्यान समेत गुमाउनु परेको छ। ज्यानै लिने यस्तो खतरनाक रोगको सुरुवाती संकेतबाट आज हामीले जानकारी दिदै छौँ :
यूरिनमा ब्लड देखिनु
यूरिनमा ब्लड देखिनु मृगौला क्यानसरको सुरुवाती चरण हो। यस्तो समस्या देखिनासाथ तपाईले समयमै उपचार गराउनुका साथै खानपिनमा समेत ध्यान पुर्याउनु पर्ने हुन्छ। कड्नी क्यान्सर एसोशिएशनका अनुसा