गोर्खाली समाज यू के को समर पार्टी २०१२ भव्यताका साथ सम्पन्न


हरि गुरुङ बेलायत  आइतबार २९ जुलाइ २०१२ गोर्खा जिल्ला स्थाई घर भै हाल बेलायतको बिभिन्न स्थान
मा  छरिएर रहेका गोर्खालीहरुको सस्था गोर्खाली समाज यू के ले बिगतका  बर्षहरुमा झै यस बर्ष पनि समर पार्टी २०१२ कनौट स्कूल अल्डरसटमा भव्यता
का साथ  सम्पन्न गरेको छ ! समाजका अध्यक्ष खुशिमान गुरुंगको औपचारिक मनतब्य बाट कार्यक्रम शुरु गरिएको थियो !