कपाल फुलेको छ, यसरी बनाउनुस् कालो…..

आजकल धेरैको कपाल निकै चाडो फुल्ने गरेको छ । आजकलको भागदौड र प्रदुषित वातावरणका कारण धेरैको कपाल कम उमेरमा नै फुल्न थालेको हो । यसरी फुलेको कपाललाई लुकाउने माध्यमको रूपमा अहिले कपालमा रंग दल्ने रहेको छ तर, यो समस्याको विकल्प मात्र कपाल रंग्याउने होइन ।
केही घरेलु उपचार गर्न सके सेतो कपाललाई पुन कालो गर्न सकिन्छ त्यो पनि प्राकृतिक तरिकाले । यहाँ यस्ता केही घरेलु उपचारहरू बताइएको छ जसले तपाईको फुलेको कपाललाई केही राहत दिनेछ अर्थात् तपाईको कपाललाई पुनः कालो बनाउन सहयोग गर्नेछ ।
- सुकेको अमलालाई पानीमा भिजाएर त्यसलाई पिसेर लेदो बनाउने । त्यसमा एक चम्चा युकेलिप्टसको तेल मिसाउने । यो मिश्रणलाई एक रात फलामको भाँडामा राख्ने र बिहान उक्त मिश्रणमा दही, कागती र अण्डा मिसाएर

यति दुख गर्यो भने गाउमै हिरा फल्छ

नआऊ विदेश काले, रामे, छोडी गाउघर
जति दुख पाए पनि आफ्नै काम गर l 
विदेशको कामको के कुरा गरौ 
दुख मात्र रैछ यहाँ ज्यानको छैन भर  ll 

सोच्थ्यो पहिला गाउमा विदेश स्वोर्ग होला 
भोक प्यास भन्न पाइन्न सधै भरि काम  l 
जति दुख गरे पनि सधै साउको कच कच 
कमाऊ भनि दुख गर्यो बच्ने हैन दाम  ll

गोरखाको एउटै गाविसमा सयबढी इन्जिनियर

मिति : २०७० मंसिर २७, बिहीबार 

‘ठ्याक्कै तथ्यांकचाहिँ कसैले तयार गरेको छैन तर पालुङ्टार क्षेत्रमा इञ्जिनियरको संख्या अहिले एकसय नाघिसकेको छ’ सोही क्षेत्र घर भई अहिले बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिका अध्यक्ष समेत रहेका इञ्जिनियर डा. लक्ष्मी देवकोटा भन्छन् ‘एउटै घरमा दुईजना, तीन जनासम्म इञ्जिनियर छन् ।’
यहाँका इञ्जिनियरहरु देश र विदेशमा बराबरी जस्तै रहेको उनी बताउँछन् । यहाँका इञ्जिनियरहरु राष्ट्रिय योजना आयोगका उपाध्यक्षदेखि बिभिन्न बिभागका उपमहानिर्देशक जस्ता ठूला पदहरुमा पुगिसकेका छन् ।
ठूला राजनीतिज्ञ राजेश्वर देवकोटा, पूर्व मन्त्री विद्यादेवी देवकोटा लगायतले बाटो देखाइदिएका कारण पनि यस क्षेत्रमा इञ्जिनियर, डाक्टरको संख्या उल्लेख्य भएको लक्ष्मी