श्री जनज्योति माध्यमिक विद्यालयको 58 औं वार्षिकउत्सव

श्री जनज्योति माध्यमिक विद्यालय चिप्लेटी गोरखा ले हजारौ लाखौ युवाहरुलाई शिक्षाको ज्योति छर्दै 58 औं वर्ष पार गरेको अवसरमा विद्यालय व्यवस्थापन समिति, सल्लाहकारहरु, अभिभावक, शिक्षक, विद्यार्थी भाइबहिनीहरु, स्थानीयवासी शिक्षाप्रेमी सम्पूर्णमा हार्दिक बधाई ज्ञापन गर्दछ । आगामी दिनहरुमा पनि विद्यालयले निरन्तर रुपमा ज्ञानको अभाव र भोका विद्यार्थी भाइबहिनीहरु लाइ शिक्षाको ज्योति छर्दै कर्मठ र दक्ष युवा शक्ति बढाउदै जानेछ । विद्यालयको उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दछ ।

चिप्लेटी समाज गोरखा ।