हिरक जयन्ती (महोत्सव) कार्यक्रम (Daimond Jubilee) २०८० समवन्धि जरुरी सुचना

श्री जन ज्योति मा बि चिप्लेटी गोरखाहिरक जयन्ती (महोत्सव) कार्यक्रम (Daimond Jubilee)  २०८०


कार्य बिभाजन तथा आर्थिक ब्यबस्थापन सम्बन्धि जानकारी

बिध्यालयको ६० बर्ष पुग्ने ऐतिहासिक Daimond Jubilee कार्यक्रम सम्पन्न गर्नको लागि बिध्यालयको आर्थिक स्रोत नभएको कुरा हामी सबैलाई सर्वविदित नै छ । यसैले देश बिदेशमा छरिएर रहनुभएका सबै स्थानीय बासी र भू पू बिध्यार्थीहरुको सहयोगमा यो कार्यक्रमको आयोजना हुन गईरहेको कुरा सबैलाई जानकरी गर्दै सक्दो सहयोग गरि दिनुहुन सबै सबैलाई हार्दिक अनुरोध गर्दछ । यस एतिहासिक कार्यक्रमलाई सहयोग गरि सबै सबैले सदा अविस्मरणीय सम्झना रहिरहने महत्वपूर्ण हिरक इस्पेेसल गिफ्ट चिनो सम्मान पत्र साथै हिरक स्तम्भ र स्मारीकामा नाम लेखाउने अबसर पनि सबैले नछुटाउन हुन हार्दिक अनुरोध गरिन्छ । आयोजक : ब्यबस्थापन समिति, बिध्यालय परिवार,सल्लाहकार समिति, देश बिदेशमा रहनु भएका सबै उप समितिहरु

१• कार्यक्रम मूल आयोजक जन ज्योति मा बि ब्यबस्थापन :

समिति,संयोजक अध्यक्ष ज्ञानराज गुरुङ तथा सम्पूर्ण सदस्यहरु सल्लाहकार समिति अभिभावक संघ सबै देश बिदेशका उप समिति तथा सदस्यहरु । गत माघ २९ गते बिध्यालयमा बसेको बृृहत भेला बैठकले घनिभूत छलफल गरि सर्ब सम्मतको सहमतिमा हिरक महोत्सव मनाउने निर्णय गरि  सोही बैैठकले म सल्लाहकार टकमान गुरुङलाई मूल आर्थिक सङ्कलन संयोजकको जिम्मेवारी दिएको कुरा सबैलाई अवगत गर्न चाहन्छु ।

तसर्थ मूूल आर्थिक सङकलन संयोजकको नाताले आवश्यक कार्य बिभाजन र आर्थिक ब्यबस्थापन बिषय स्वदेश तथा बिदेशका उप समितिहरुको नामावली र जिम्मेवारीहरु तल उल्लेखित अनुसार भएको यसै म्यासेेज द्वारा जानकारी गर्दछु । कही कतै गल्ती छन होला स्पष्ट नभएमा मलाई सम्पर्क गर्न पनि अनुरोध गर्दछु ।

२• आर्थिक सङ्कलन मूूल समिति संयोजक (स्वदेश तथा बिदेश) : 

सल्लाहकार टकमान गुरुङ साथै सल्लाहकार समिति सदस्य जंग गुरुङ,टंक गुरुङ,बिश्वनाथ अधिकारी,तिर्थ थापा,प्रसाद तमाङ,बिध्यालय ब्यबस्थापन समिति अध्यक्ष ज्ञानराज गुरुङ प्रअ छन्द तिमिलसीना, अभिभावक संघ अध्यक्ष मनोज गुरुङ,बिध्यालय कोषाध्यक्ष शेर बहादुर उपरकोटी, स्वदेश तथा बिदेशका सबै उपसमितिहरु ।

३• संचार प्रचार प्रसार समिति

क• नेपाल : बिध्यालय प्र अ, अध्यक्ष,सल्लाहकारहरु
ख• बेलायत र बिदेश प्रचार प्रसार : हरि गुरुङ (सूर्य)

४• भिडियो अनि फोटोग्राफर :

हरि गुरुङ , मनिराज गुरुङ, सल्लाहकार टंक गुरुङ

५• स्मारीका प्रकाशन :

संयोजक - सल्लाहकार जंग गुरुङ, प्रअ छन्द तिमीलसीना, अध्यक्ष ज्ञानराज गुरुङ, सल्लाहकार टकमान गुरुङ,बिश्वनाथ अधिकारी,टंक गुरुङ,पदम गुरुङ,मुन प्रसाद देबकोटा,धनकाजि थपलिया,मान गुरुङ,केसर गुरुङ, हरि गुरुङ, दिल तमाङ,अर्जुन गुरुङ, गौमया गुरुङ, भक्त गुरुङ, हेमराज गुरुङ।

स्मारिकाको लेख पठाउनको लागि सम्पर्क :
बिदेशमा :
harigurung9@gmail.com
नेपालमा :
jss.hirak.2080@gmail

६• सांस्कृतिक कार्यक्रम :

क• बिध्यालय परिवार
ख• राष्ट्रीय कलाकार संयोजक
टंक गुरुङ, धन गुरुङ, राज कुमार गुरुङ

७• जरुरी सूचना : 

सम्पूर्ण देश तथा बिदेश रहनू भएका स्थानिय बासीहरु,भू•पू बिध्यर्थीहरु सबै,सबैलाई यसै समाजिक सञ्जाल म्यासेज मार्फत उक्त हिरक महोत्सव (Daimond Jubilee) ऐतिहासिक कार्यक्रम २०८० फाल्गुन ४,५,६ गते (Feb 16,17,18 -2024) ३ नै दिन सके सम्म छुट्टि मिलाई उपस्थित भईदिन हुन बिशेष अनुरोध साथै निमन्त्रणा गर्दछ ।
उक्त कार्यक्रमलाई सफल बनाउन सबै सबैको सहयोगको अति नै जरुरी भएको हुँदा सक्दो सहयोग गरिदिनु हुन पनि बिशेष आग्रह अनि अनुरोध गर्दछ ।
सहयोग स्वरुप सहयोग रकम अनुसार एतिहासीक कार्यक्रममा निम्न अनुसारको सम्मान गरिनेछ। उपस्थित हुन नसक्ने माहनूभव हरूलाई सम्मान पत्र अनि बिशेष चिनो सुरक्षित हात पर्ने गरि पठाईने ब्यबस्था गरिनेछ अथवा बिध्यालयबाट नै संकलन गर्न सक्नु हुनेछ ।

८• हिरक महोत्सव सम्मान निम्न प्रावधान अनुसार राखिएको छ

• रू १०००-६०००
सम्मान पत्र सहित स्मारीका मा नाम लेखीनेछ
• रू ७००० -१६०००
सम्मान पत्र,स्मारीका मा नाम,स्पेसल बिशेष चिनो हिरक महोत्सव प्रदान गरिनेछ।
• बिषेश सम्मान:
रू१७०००भन्दा माथि: सम्मान पत्र, स्मारीकामा नाम बिशेष हिरक महोत्सव गिफ्ट  साथै एतिहासीक हिरक महोत्सव स्तम्भ मा नाम लखिनेछ र उपस्थित माहनूभव हरूलाई ३ नै दिनको कार्यक्रममाअसन ग्रहण गरिनेछ।

९• नोट : 

सबै अग्रिम ब्यबस्थापन र तयारीका लागी आर्थिक रकम कार्यक्रम अगाबै अति आवश्यक पर्ने हुनाले र सबै नामावली स्मारीकामा प्रकाशन गर्नु पर्ने हुनाले बिदेेशमा रहेका सबै सहयोगी दाताहरुले आगामी १५ पूस (Dec 23) सम्ममा सहयोगी दाताहरु बाट रकम सङ्कलन गरि निम्न ब्याङ्क एकाउन्टमा ट्रान्सफर गरि दिन हुन बिनम्र अनुरोध गर्दछ । सबै प्राप्त रकमहरुको बिबरण उक्त कार्यक्रममा बाचन गरी सम्बन्धित उपसमिति वा ब्यक्तिलाई सम्मान पनि गरिनेछ साथै बिध्यालयको स्मारिकामा प्रकाशन गरिनेछ । यो एकाउन्ट बिलकुल सल्लाहकार समितिको एकाउन्ट भएकोले सही सुरक्षित र पारदर्शि हुने बिश्वास दिलाउन चाहन्छु ।
Global IME Bank
Jang Bahadur Gurung/Tanka Bahadur Gurung
Ac-04007010096365
Satdobato Branch Laliatpur Nepal

१०. बिदेश उप समितिहरु :


यू के वेलायत : देउ बहादुर गुरुङ, केसर गुरुङ  बुद्धि गुरुङ (आरुबोट(साथै सम्पूर्ण सदस्यहरु ।

अमेरिका :  हिरा गुरुङ, भक्त गुरुङ, हेमराज गुरुङ, किनी माया गुरुङ, खुम गुरुङ, सुमित्रा लामा

हङकङ : अर्जुन गुरुङ, सन  गुरुङ, रबि गुरुङ, कुमार गुरुङ,

सिंगापुर : संदीप गुरुङ, सन्तोष गुरुङ ।

अस्ट्रेलिया : शर्मिला गुरुङ, सुक माया गुरुङ वसन्त गुरुङ विनित गुरुङ ईच्छा देबि गुरुङ,अन्जु गुरुङ ।

जापान : सरस्वती गुरुङ , मन्जु गुरुङ, अनिता गुरुङ

कोरिया : दिपा गुरुङ, लक्की गुरुङ, प्रकाश तमाङ, सुुबास तमाङ, जित बहादुर उपरकोटी

दुवाई : दान बहादुर गुरुङ मोहन गुरुङ

कतार : ओम राज गुरुङ सुक बहादुर उपरकोटी

जर्मन : नबिन थपलिया

मलेसिया : सन्तोष गुरूङ

भारत : प्रदिप गुरुङ, पूर्ण गुरुङ

ईराक : रामकजी गुरुङ, दुर्गा गुरुङ,भिम गुरुङ,बोम गुरुङ,

कुवेत : हरि गुरुङ (ठोटनेरी)

नेपालका उप समितिहरु :
काठमाण्डौ र चितवन उपसमितिले सल्लाहकार समिति जङग गुरुङ,टंक गुरुङ र बिश्वनाथ अधिकारी संग समन्वय गरी सहकार्य गर्न अनुरोध गर्दछु । साथै सङ्कलन गरिएको रकम सल्लाहकारहरुको एकाउन्टमा ट्रान्सफर गरि दिन हुन अनुरोध गरिन्छ ।
बिध्यालय वरपरका सबै स्थानीय गाँउ बासीका उपसमितिहरुले अध्यक्ष ज्ञान राज गुरुङ, प्र.अ छन्द तिमिलसीना,अभिभावक संघ अध्यक्ष मनोज गुरुङ र कोषाध्यक्ष सेर बहादुर मिजारको संयुक्त नेतृत्वमा समन्वय गरी सहकार्य गर्न अनुरोध गर्दछु । साथै
सङ्कलन गरिएको रकम बिध्यालय कोषाध्यक्षको एकाउन्टमा ट्रान्सफर गरिदिन हुन अनुरोध गरिन्छ ।
काठमान्डौ उपसमिति :
संयोजक : भोजराज गुरुङ, सदस्य दल गुरुङ, बल बीर गुरुङ,रमेश थापा,सुधा गुरुङ,बिष्णु गुरुङ,सोनि गुरुङ, नरकुमारी गुरुङ
चितवन उपसमिति :
संयोजक : बुद्धि राज गुरुङ,सदस्य पृतम गुरुङ, ज्ञान गुरुङ,सुक गुरुङ,पूर्ण गुरुङ,प्रकाश गुरुङ,केेशर गुरुङ,बाबुकाजी गुरुङ,धन गुरुङ,सूरजे गुरुङ कृष्ण गुरुङ ।

उम्रूङ,कलदुङ,ठाडखोरे : गोपि गुरुङ,  पूर्ण गुरुङ

चिप्लेटी,ठोटनेरी :  नन्दलाल गुरुङ,राजू गुरुङ,मोहन गुरुङ

ब्याखर्क : सन्तोष गुरुङ,ललिमान गुरुङ।

खप्टे : कीर्तिमान तमाङ

नयाँ गाँउ झक्रे : मोहन सिंह तमाङ

लुकुना : मनिराज तमाङ, कैलास तमाङ

धारापानि : हास बहादुर तमाङ, समिता तमाङ

चैनपुर : फूल कुमारी

चिसापानि : पूर्णी माया

बिरौटा : शुषमा तमाङ

कालिमाटी : फूल माया तमाङ

बलेखु : ईन्द्र बहादुर गुरुङ

चिलाउने : सन्तोष गुरुङ, मेख बहादुर गुरुङ ।

मगर गाउँ : संसार ब.थापा, लाल ब.थापा

लाङदी : बाबुराम थपलिया, अचला धिताल,धन काजी थपलिया।

आरुबोट : बिच कुमार गुरुङ,एक ब.गुरुङ

गोहोरे : गुणकान्त पोखरेल,चेत बहादुर थापा

११. हिरक जयन्ती चन्दा संकलन उप-समिति ,वडा कार्यालय, गाउ पालिका, अन्य संघसंस्था 

संयोजक : अध्यक्ष  ज्ञानराज गुरुङ
अध्यक्ष र प्र.अ. काे संयोजकत्वमा यी तल उल्लेख गरिएका कार्यक्रमहरु सरल र प्रभावकारि ढंगले संचालन गर्न कुनै कसर बांकी नराख्न अनुरोध गर्दछु
खेलकुद , विद्यार्थी, स्थानीय  सांस्कृतिक, सर सफाई, सजवाट, साउण्ड सिस्टम,बिजुली आपूर्ति, उद्वाेषक, पत्रकार, सुरक्षाकर्मी , मेस,
सवारीसाधन पार्किङ, अभिनन्दन तथा पुरस्कार वितरण, ब्यानर, ब्याच,अतिथि निमन्त्रणा इत्यादि ।

धन्यवाद
आर्थिक सङ्कलन संयोजक
सल्लाहकार टक मान गुरुङ 

No comments:

Post a Comment