सिरानचोक, गोरखा | २०८३ मंसिर २ गते
पठन संस्कृतिको विकास गर्दै गणित सिकाइलाई सहज बनाउने उद्देश्यका साथ सञ्चालन भइरहेको उज्यालो शैक्षिक अभियान नेपाल अन्तर्गत गोरखा जिल्लाको सिरानचोक गाउँपालिका स्थित आहाल भञ्ज्याङ माध्यमिक विद्यालयमा पुस्तक वितरण कार्यक्रम सम्पन्न भएको छ
सिरानचोक गाउँपालिका वडा न ८ कलडुङ हाल युके निवासी
हरि (सूर्य) गुरुङको संयोजन तथा सिरन्चोक गाउँपालिका वडा नं २ काउले निवासी हाल बेलायतमा रहनुहुने श्रीमान श्रीमती खुसीमान गुरुङ र मीना गुरुङको दम्पतिले विद्यालयलाई १०० वटा पुस्तक प्रायोजन गरी उपलब्ध गराउनुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार गुरुङको सभाध्यक्षतामा सम्पन्न











