चिप्लेटी समाज यूके को भेटघाट तथा सम्मान कार्यक्रम

हरि गुरुङ वेलायत, यहि १५ अक्टोबर २०२३ आइतबारका दिन चिप्लेटी समाज यूकेले दशैं भेटघाट तथा समाजको नियमित वैठक राखिएको थियो । कार्यक्रम लण्डनको फेलथाम  स्थित KTM ROX मा दिनको 12 बजे देखि ६ बजे सम्म भएको थियो ।

व्यस्तताको कारण अध्यक्ष देउ बहादुर गुरुङ अनुपस्थिति रहेको कार्यक्रम सचिव केसर गुरुंगले संचालन गरेका थिए । कार्यक्रममा समाजका सस्थापक अध्यक्ष तथा सल्लाहकार राम गुरुङ ,सल्लाहकार तुल बहादुर गुरुङ, टक मान गुरुङ, कृष्ण गुरुङ