बिछोड को आशु ( फोटो अर्जुन गुरुङ )


जीवनको पहिलो खुडकिला जसलाई फलामे ढोका पनि
भनिन्छ l जसलाई पार गर्नको लागि बिदाई भएर
जाने क्रममा जनयोती उच्च मा बि का विद्यार्थी भाई
बहिनीहरु l मिलनमा हासो र  बिछोडमा आशु यो त
प्रकृतिको नियम नै हो..... जे होस ढिलै भए पनि
हामी विद्यार्थी भाई बहिनीहरुलाई उच्च अंकका साथ
सफल परिछ्या र उज्जल भबिष्यको लागि हार्दिक
शुभकामान व्यक्त गर्दछौ l

भू पू बिद्यार्थी भक्त गुरुङ को अतितका पलहरु