पर्वतारोही नानुमया गुरुङको जीवनी र सङ्घर्ष

हरि गुरुङ सिरान्चोक ८ कल्दुङ 

गोरखा जिल्ला धार्चे गाँउपालिका ५ माछी खोला हाल काठमाडौँ निवासी पर्वतारोही नानुमाया गुरुङ (कोन्स्यो) ले 22 May 2017 मा २१ वर्षकै कलिलो उमेरमा नेपाली समय अनुसार बिहानको ४:३५ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन ।

त्यसैगरी 21 April 2024 मा नेपाली

जनज्योति मावि चिप्लेटी गोर्खाको हिरक महोत्सव भव्य रुपमा सम्पन्न

२०८० साल फागुन १५ गते प्रकाशित


गोरखा जिल्ला सिरानचोक गाउँपालिका वडा नं ८ स्थित जनज्योति माध्यमिक विद्यालय चिप्लेटी गोर्खाको ६० औ वार्षिक उत्सव कार्यक्रम यही फागुन ४,५ र ६ गते ३ दिन सम्म भव्य रुपमा मनाइएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानराज गुरुङको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई थिए भने कार्यक्रम विद्यालयका शिक्षक सरोज घिमिरेले सञ्चालन गरेका थिए ।
कार्यक्रमको प्रमुख संयोजक सल्लाहकार जङ्ग बहादुर वाइबा र टक मान गुरुङ थिए । कार्यक्रमलाई आर्थिक सहयोग स्वरुप देश विदेशमा रहेका स्थानीयवासीहरुले ठूलो मद्दत गरेका थिए । मूल आर्थिक संयोजक टकमान गुरुङ रहेका थिए भने विभिन्न देशहरु