चिप्लेटी समाज यु के द्राेरा दुई चेलिहरुलाइ सम्मान ।

चिप्लेटी समाज यू के ले नेपाल बाट बेलायत भ्रमणमा आउनु हुने विशेष ब्यक्तिलाई सम्मान गर्ने परम्परा रहि आएको छ । समाजका सचिब/कोषाध्यक्ष केसर गुरुङ्ले सन्चालन गरेको कार्क्रममा समजाका अध्यक्ष देउ बहादुर
गुरुङ र सल्लाहकार तुल बहादुर गुरुङ्ले
सम्मान पत्र प्रदान र श्रीमती तुलसी गुरुङ र नन्द माया गुरुङले फुल्को गुच्छा दिएर सम्मान गरेका थिए ।
जस अनुरुप यो भन्दा अगाडी भु पु जि सि यो श्री जस बहादुर गुरुङ लाई सम्मान गरि सकेको छ ।
समाजले यस पटक भने श्रीमति मिना गुरुग र लोक दोहोरी गयिका चिजा तामाङ लाई सम्मान गरेको छ ।
श्रीमती मिना गुरुङ तमू ह्युल छोंज धीं तमु/गुरुङ राष्ट्रिय