चिप्लेटी बजार गोरखा लाई माया गर्ने युवाहरु

अबिभाबक र अग्रजहरु त एउटा मार्ग दर्शक मात्र हो l बाकी गर्नु पर्ने काम त युब हरुकै हो l अबको नया युग र संसारमा आफ्नो भाषा सस्कृति, क्षेत्र, बर्ग र पहिचानलाई कसरी समरक्षण, सम्बर्दन गर्ने भन्ने जिम्मा युवा बर्गको हातमानै छ l

गाईखुरे देवी मन्दिर चिप्लेटी गोरखा

आस्था, भरोसा र कल्याणकारी देवी मन्दिर गाईखुरे देवी मन्दिर चिप्लेटी गोरखा l गाई खुरे देवी माताले हामी सबैको रछ्य गरुन l