जन ज्योति माध्यमिक बिद्यालयमा स्थापित मनराम पुस्तकालयको छोटो परिचय


समाजसेवी स्व श्री राम बहादुर श्रेष्ठ ज्यू को परिकल्पनामा शिक्षाको बिषय लाई महत्वका साथ अगी बढाउन सके मात्र देशको बिकास हुन सकिन्छ भन्ने उदेश्यले अधिराज्यको ७६ जिल्लाका एक बिद्यालयमा एक पुस्तकालय र उहाँको आफनै जिल्ला सङखुवासभामा सबै माध्यमिक बिद्यालयमा पुस्तकालय गरी १५० वटा मनराम पुस्तकालय २०६८ देखी सन्चालन हुदै आएको छ। मनराम राम बहादुर श्रेष्ठ र मनमाया श्रेष्ठ ,श्रीमान श्रीमतीको नाम बाट हरेक बिद्यालयको नाममा एक एक लाखको अक्षय कोष स्थापना गरिएको छ र उक्त रकम बाट बार्षिक आउने ब्याजले बिद्यालयलाई आबश्यक शैक्षिक