प्रचलित नेपाली उखान-टुक्काहरू: भू पु बिध्यार्थी तीर्थ बहादुर तमु हाल मलेसिया

प्रचलित नेपाली उखान-टुक्काहरू:-
संकलकः-तीर्थ बहादुर तमु
भू पु बिध्यार्थी हाल मलेसिया 

१.जो बस्छ स्वाङमा,त्यही पर्छ भ्वाङमा।
२.छेऊ न टुप्पो,कुराको झुप्पो।
३.टपरीको झोल,मोल न तोल।
४.बाछो खाने बाघले पाडोलाई पनी बाँँकी राख्दैन्I
५.बर्षामा रोपाइँ,िहउँदमा दाइँI
६.जहाँ हुन्छ हडबड,त्यहँाअबश्य गडबड्।
७.आ-आफ्नै डम्फु र खैचडी,आ-आफ्नै ताल!
८.थाकेको बेला पाकेको केरा।
९.मन्दिरको पूजाको घण्टी बेलामाबज्छ,बतासको घण्टी कुबेलामा।

१०.िनहुँरीएर िंहड्नेलाई लड्ने डर हुँदैन।
११.तोलाको  बोली खोलामा कीन फाल्नु?
१२.भाषन त छ,राशन छैन!
१३.एकले बिराउने,शाखा सन्तान् िपराउने।
१४.िचतुवाको सयौं गोठ!
१५.गुरुको ग्यान,चेलोको ध्यान।
१६.बंशको कलह र बाँसको फूलले नास्छ।
१७.झिंगाको िपत्त,धार्नी न िबसौली।
१८.मागेको भीख,बाटैमा ठीक!
१९.सम्पतीले मात्तै बंश सप्रदैन।
२०.झमेला भन्दा अकेला बेश।
२१.मनको लड्डु खाएर भोक हराऊँदैन।
२२.कुरा लायो,कुरै खायो,कुरैले अघायो।
२३.असल मनसायले भरीएको सुरूवातको अन्तय पनी असल नै हुनेछ।
२४.नाच्न नजान्ने आँगन टेढो।
२५.िचन्ता नगर्नुस,िचन्तन गर्नुस।
२६.जेलको साथी जेलभरीलाई,रेलको साथी रेलभरीलाई"
२७.बेलाको फेला।
२८.चङ्गाको चाल,हावाको ईशारा।
२९.िलनेलाई मुट्ठी,िदनेको उठी।
३०.थोरैको सल्लाह,धेरैको हल्ला।
३१.मुसाको बाटोमा बीरालो।
३२.फुलेको जती फल्दैन,सोचेको जती पुग्दैन।
३३.धन हुनेको कुरा ठूलो,मन हुनेको आँखा ठूलो।
३४.तातो पार्ने ऊनै हुन,राम्रो बनाउने सुनै हुन्।
३५.छेपारोको उखान,जती सक्छौ उती तान।
३६.ठेस लागे उखुबारी नपस्नु,रीन लागे जमानी नबस्नु।
३७.रीत्तो गाग्रीको आवाज नै ठूलो।
३८.फूल िटप्नु, हाँगा नभाच्नु।
३९.खोलो िंहडेको ठाऊँमा िचसो हुन्छ।
४०.बर्षाको सोंच िहउँदमै गर्नु पर्छ।
४१.बालुवामा िलङ्गो?
४२.ठट्टा गर्दा लट्टा पर्छ।
४३.दुःखमा राम-राम,सुखमा भुल्यो नाम।
४४.जुङ्गा हेरी छुरा,मान्छे हेरी कुरा!
४५.मासु खाए मासु लाग्छ,सागपात र िघऊ खाए जीउ!
४६.बादल सर्यो,झरी टर्यो।
४७.बाह्रा बर्षामा त खोलाले पनी ठाऊँ फेर्छ।
४८.पानीलाई बाङ्गो न नाङ्गो।
४९.जता मल्खु उता ढल्कु।
५०.टालटुले गाग्री कती िदन िटक्ला?
५१.दुनियाँमा कमै कुरा िनर्विकल्प हुन्छन्।
५२.एक भए सरासर,दुई भए भराभर,तीन भए हेराहेर।
५३.भाँचीएको भन्दा नुघीएकै राम्रो।"
५४.सबैभन्दा भन्दा गार्हो त आफ्नै कुरा भन्न हुन्छ।
५५.हिलोमा ढुङ्गा फाले आफैलाई िछटा।
५६.बिहे अघि आकाशको तारा झारीदिने,बीहे पछी ३२ बंङ्गरा.......।
५७.ढुङ्ग्रोमा नुन छैन,ितहुनमा झोल।
५८.पानीमा नखेली पौडीन िसकिन्न।
५९.परेवाको दाँत छैन,काँचो मकै राख्दैन।
६०.जसको हातमा सीप,उस्कै हातमा काम र दाम।
६१.पानी मथेर नौनी िनस्कन्न।
६२.दुःखीको पीडा दुःख पाकैले मात्रा बुझ्दछ।
६३.पानीले खाएको धान र खडेरीले खाएको मकैले हार्दैन।
६४.टाढाको साईनो,देब्रे न दाईनो।
६५.बारीको मूढो,खुस्काउँछ घूँडो।
६६.लुतोले दशा ल्यायो,पिलोले दशा लग्यो।
६७.िजऊको सार घाँटी,कुराको सार गाँठी।
६८.असार-भदाैको भेल नतर्नु,पुस माघमा लेक नचढ्नु।
६९.गुरू भए िशच्याको के अभाब।!
७०.सच्चाको बोलवाला,झुट्टाको मुखवाला।
७१.असार श्रावणका सुकीलामुकीला,मंसीरको धान चोर।
७२.जुङ्गा चल्यो,कुरा बुझ्यो।i
७३.बगेको खोला र िहंडेको मान्छेको ठेगान हुँदैन।
७४.नदी पनी समुन्द्रमा पुगेपछी शान्त बन्छ।
७५.नेपाली काईदा,सबैलाई फाईदा।
७६.माकुराको मरण आफ्नै छोराछोरी!
७७.जुन भ-याङ्ग चढेर माथी चढ्यो,त्यही भ-याङ्गलाई लात्ती।
७८.मायाँ र मौसमको भर हुँदैन।
७९.यसो गर,उसो गर,आफ्नै झोला भर।
८०.च्याउ झैं दल र गुट,कुरा नमीलेपछी फेरी फुट।
८१.चुलेसीको िशर िनहुरीएकै हुन्छ।
८२.झ्याँईझुइ त िनकै िथयो,खाँदा खेरी िठकै िथयो।
८३.भरपुर खानु,भरपुर सुत्नु।
८४.उम्ले पोखिन्छ,दौिडए लडिन्छ।
८५.हारे मुख कालो,जिते हात कालो।
८६.गाभाको गाँठो,भदौरे आँटो।
८७.फुलेको जती फल्दैन,सोचेको जती पुग्दैन।
८८.ब्रत न स्रत,भुडी भ्रत।
८९."िदनभरी गोठालो घाँस न पात,साँझ पर्यो गोठालो पुर्पुरोमा हात।"
९०.जता खोलो,उतै माछा।
९१.ितथी न मीित मुद्दा जिित।
९२.चाँदीको करूवामा पातको बिर्को।
९३.मेरो बिरालो मै संग म्याउ।
९४.आमाको मायाँ मुटुदेखी पटुकीसम्म।
९५.हात्ती अनुसारको दाना,मान्छे अनुसारको खाना।
९६.सोमबारे औंशी के बार पर्यो,काटेको बोको कुन ब्यथाले मर्यो।
९७.खाना होईन थाल,माछा होइन जाल।
९८.फेदै काटििदएपछि टुप्पोको के आशा।
९९.फड्क्यो ऊपीयाँ,मीचियो जुम्रा।
१००.पाथी िदए पाथी,मानो िदए मानो।
१०१.कच्चा रंङ्ग र झुटो कुरा ऊज्यालोमा िटक्दैन्।
१०२.नगरे खान पाइँदैन,मरेर लान पाइँदैन।
१०३.कोही मालमा मस्त,कोही खालमा मस्त!
१०४.जीऊमा रोग नलागोस,मनमा शोक नपरोस।
१०५.मानको पान,हीरा समान।
१०६.बुझ अर्काको िलनु,आँट आफूले गर्नु।
१०७.फूल पार्ने कोईली,आमा बन्ने काग।
१०८.कागले आफ्नो नाम आफैं काढ्छ।
१०९.दुई पाथीको उब्जाऊ छैन,मुरी-मुरीको धाक।
११०.मूसो अघी नपरून्जेल बीरालो साधु हुन्छ।
१११.कुकुरलाई घियू ,भुटेको बीऊ।
११२.निभेको आगो कसैले ताप्दैन।
११३.तावा बाट उम्केर झन भुङ्ग्रोमा।
११४.नदिनेका हजारौं बहना!
११५.घोचो ितखार्नु,कुरो निखार्नु।
११६.िलंदा जस्तो सजीलो तिर्दा हुँदैन।
११७.मन िचन्नु आफ्नो,बानी िचन्नु अरूको।
११८.तरबारको काम सियोले िदन्न।
११९.मुर्दा शान्ती भन्दा कान खाने हल्ला नै वेश!
१२०.ढुङ्गालाई न घाम न पानी।
१२१.गर्नेको कामै बढ्ता,नगर्नेको गफै बढता।
१२२.पानी माथी नाऊँ,नाऊँ माथी पानी!
१२३.सेवा गरे मेवा पाईन्छ।
१२४.िजब्रो फलामले बनेको हुँदैन,तर कुनै बेला कलेजो-मुटु नै िछयािछया पारीिदन्छ।
१२५.बस्तु फेरीन्छ िदनभरमा,मान्छे फेरीन्छ छीनभरमा।
१२६.बिहेमा मच्चिने र असारमा थच्चिने काम छैन।
१२७.घरको हेंला गाऊँकै हेंला,गाऊँको हेंला राष्ट्रकै हेंला।
१२८.रित्तो घ्याम्पोको आवाज मात्रै ठूलो।
१२९.िखर खानु जुठो,कुरा खानु मिठो।
१३०.डुब्न लागेकोलाई िसन्कोको पनी ठूलो सहारा हुन्छ।
१३१.💐🌹💐"दुःख बाँड्नुस दुईगुना घट्छ,सुख बाँड्नुस चौगुना बढ्छ।"💐🌹💐
१३२.रूख पात न,भूई झार।
१३३.कच्चा वैधको मात्रा,यमपुरीको यात्रा।
१३४.आफ्नो टाऊको फुटेपछी मितको टाऊको वेलै सरी।
१३५.सँाझ िबहानको घुमाई,बिना पैसाको दबई।
१३६.तातो पानीले घर डढ्दैन।
१३७.कुखुरा नबासे पनी उज्यालो त हुन्छ।
१३८.कोही नपाए घोडासँग पनी सल्लाह गर्नु।
१३९.जग लाऊने को हो?को हो? गजुर लाउने त्यो।
१४०.घरको राजा कुकुर,अन्त पुच्छर लुकाएर दगुर।
१४१.तिर्खा आउँछ,खोलो आउँदैन।
१४२.रूख अनुसारको छायाँ,नाताअनुसारको मायाँ।
१४३.दोबाटोमा राखेको मादल,जस्ले पनी बजाउँछ।
१४४.ठक्कर नखाई अक्कर आउँदैन।
१४५.तातो पिंडालु,िनल्नु न ओकल्नु।
१४६.दूध र दहीको गोठालो,चोर बिरालो।
१४७.जिते िजतौरी,हारे फासफुस।
१४८.बाटोको घर,चोरको डर।
१४९.आयो दशैं ढोल बजाई,गयो दशैं ऋण बोकाई।
१५०.भोको पेटले खाना िचन्दैन।
१५१.एकादशी भोकै बसी,काम गर्न लाग्यो पटुका  कसी।
१५२.फूल राम्रो हाँगैमा,मान्छे राम्रो कामैमा।"
१५३.मन सानो बनाए सानै हुन्छ,ठूलो बनाए ठूलै।

No comments:

Post a Comment