चिप्लेटी समाज युकेले शनिबार २३ अगस्ट २०२५ का दिन गोरखा दरबार रेस्टुरेन्ट फेलथाममा भेटघाट तथा सम्मान कार्यक्रम राखिएको थियो । चिप्लेटी समाज युकेले स्थापनाकाल देखि बेलायत भ्रमणको क्रममा विशेष व्यक्तित्वहरूलाई सम्मान कार्यक्रम राख्दै आइरहेको छ ।
22 अक्टोबर 2016 मा पहिलो पटक नेपाल सरकारको भू पु उप सचिव तथा जि सि ओ स्व जस बहादुर गुरुङ लाई सम्मान