हरि गुरुङ वेलायत, यहि १५ अक्टोबर २०२३ आइतबारका दिन चिप्लेटी समाज यूकेले दशैं भेटघाट तथा समाजको नियमित वैठक राखिएको थियो । कार्यक्रम लण्डनको फेलथाम स्थित KTM ROX मा दिनको 12 बजे देखि ६ बजे सम्म भएको थियो ।व्यस्तताको कारण अध्यक्ष देउ बहादुर गुरुङ अनुपस्थिति रहेको कार्यक्रम सचिव केसर गुरुंगले संचालन गरेका थिए । कार्यक्रममा समाजका सस्थापक अध्यक्ष तथा सल्लाहकार राम गुरुङ ,सल्लाहकार तुल बहादुर गुरुङ, टक मान गुरुङ, कृष्ण गुरुङ
हिरक जयन्ती (महोत्सव) कार्यक्रम (Daimond Jubilee) २०८० समवन्धि जरुरी सुचना
श्री जन ज्योति मा बि चिप्लेटी गोरखाहिरक जयन्ती (महोत्सव) कार्यक्रम (Daimond Jubilee) २०८०
कार्य बिभाजन तथा आर्थिक ब्यबस्थापन सम्बन्धि जानकारी
बिध्यालयको ६० बर्ष पुग्ने ऐतिहासिक Daimond Jubilee कार्यक्रम सम्पन्न गर्नको लागि बिध्यालयको आर्थिक स्रोत नभएको कुरा हामी सबैलाई सर्वविदित नै छ । यसैले देश बिदेशमा छरिएर रहनुभएका सबै
श्री जनज्योति माध्यमिक विद्यालयको 58 औं वार्षिकउत्सव
जनज्योति माध्यमिक विद्यालयलाई ADB बाट रु दुई करोड सहयोग प्राप्त सम्बन्धमा ।
सल्लाहकार जंग बहादुर वाइबा
श्री जनज्योति माध्यमिक विद्यालय सिरानचोक ८ चिप्लेटी गोरखान याँ विद्यालय भवन निर्माण च न ११२ अनुसार जाइकाले निर्माण गरिरहेको अवस्थामा वि स २०७६ को अन्त्य तिर नयाँ विद्यालयसँगै रहेको 7 कोठे RCC पुरानो भवनलाई पनि
नयाँ भवन संचालन र प्रधानाध्यापक नियुक्तीको लागि बसेको समितिको बैठक ।
श्री जनज्योति उच्च मध्यमिक बिद्यालय चिप्लेटी गोरखाको कोरोनाका कारण धेरै कामहरु स्थगित रहेका थियो । कोरोना महामारी नियन्त्रणमा नआएपछि सामाजिक दुरी कायम गरेरै भएपनि मिति शुक्रबार 16 असोज 2077 को दिनमा समितिको बैठक बसेको थियो ।
सञ्चालक समितिको सल्लाहकारहरु जङ्ग बहादुर गुरुङ टङ्क गुरुङ , तिर्थ बहादुर थापा उपस्थित रहेको सो कार्यक्रममा समितिका अन्य सदस्यहरु अध्यक्ष प्रसाद तमाङ, विज कुमार उपरकोटी, शान्त माया गुरुङ कौमाया गुरुङ दिनु गुरुङ, मनिराज तमाङ, शिक्षक अभिभावक संघका अध्यक्ष राजन भट्ट, शकराज तामाङ, खिम बहादुर गुरुङ, शुष्मा तामाङ । अभिभावक संघबाट जुठे गुरुङ, बैय थापा, बाबुराम थपलिया,
शैक्षिक बर्ष 2077 को SEE परीक्षाको नतिजा
जन ज्योति उच्च माध्यमिक बिद्यालय चिप्लेटी शैक्षिक वर्ष २०७७ को SEE नतिजा बिधालय प्र•अ बाट प्राप्त रिपोर्ट यो तलको अनूसार छ। आशा गरौ आगामी बर्ष हरुमा यो भन्दा प्रगति हुदै जानेछ।
B+ = 5
B = 8
C+ = 9
जम्म विद्यार्थी संख्या = 23
प्राकृतिक सौन्दर्येले भरिपुर्ण, शिरानचोक गोरखा
मनोरम प्राकृतिक सौन्दर्येले भरिपुर्ण "सिरानचोक" गोर्खा जिल्लाको ऐतिहासिक एवम पुरातात्विक स्थलको रुपमा परिचित रहेको छ | पूर्वमा दरौदी नदि , पश्चिममा चेपे नदि , लिगलिगकोट र उतरमा अजिरकोटको बीचमा अवस्थित सिरानचोक नेपाली
जापानी प्रोजेक्ट जाइकाको सहयोगमा निर्मित जन ज्योती उच्च मा बि को भबन
चिप्लेटी समाज यु के द्राेरा दुई चेलिहरुलाइ सम्मान ।
गुरुङ र सल्लाहकार तुल बहादुर गुरुङ्ले
सम्मान पत्र प्रदान र श्रीमती तुलसी गुरुङ र नन्द माया गुरुङले फुल्को गुच्छा दिएर सम्मान गरेका थिए ।
जस अनुरुप यो भन्दा अगाडी भु पु जि सि यो श्री जस बहादुर गुरुङ लाई सम्मान गरि सकेको छ ।
समाजले यस पटक भने श्रीमति मिना गुरुग र लोक दोहोरी गयिका चिजा तामाङ लाई सम्मान गरेको छ ।
श्रीमती मिना गुरुङ तमू ह्युल छोंज धीं तमु/गुरुङ राष्ट्रिय







