क्रस विद्यालयको नाम विद्यार्थी संख्या परीक्षामा सहभागि संख्या विशिष्ठ श्रेणी प्रथम द्धितिय तृतीय श्रेणी कुल प्रतिशत
१. अकला उमावि धुवाँकोट ४७ ४६ ० १९ २७ ० ४६ १००.००
२. त्रिवेणी उमावि मिरकोट २० २० ० ८ १२ ० २० १००.००
३. भवानी उमावि मान्बु ५४ ५३ ० २२ ३० ० ५२ ९८.११
४. महालक्ष्मी उमावि लक्ष्मीबजार ६५ ६२ १ २० ३६ ० ५८ ९३.५५
५. सरस्वती उमावि आहाले ९८ ९८ ९ ६५ १७ ० ९१ ९२.८६
६. जनशक्ति उमावि नामजुङ ७३ ७१ २ ३३ ३० ० ६५ ९१.५५
७. भवानी उमावि मान्बु ५४ ५३ ० २२ ३० ० ५२ ९८.११
८. महालक्ष्मी उमावि लक्ष्मीबजार ६५ ६२ १ २० ३६ ० ५८ ९३.५५
९. सरस्वती उमावि आहाले ९८ ९८ ९ ६५ १७ ० ९१ ९२.८६
१०. मिरकोट उमावि मिरकोट ४४ ४४ ० ७ ३२ १ ४० ९०.९१
११. नवजागृति चण्डी उमावि अश्राङ ९० ८७ ४ ५३ २२ ० ७९ ९०.८०
१२. पाटनदेवी उमावि वोर्लाङ २० २० ० १० ८ ० १८ ९०.००
१३. महेन्द्र उमावि कुन्दुरटार ६९ ६८ ० १८ ४३ ० ६१ ८९.७१
चिप्लेटी बजार गोरखा लाई माया गर्ने युवाहरु
अबिभाबक र अग्रजहरु त एउटा मार्ग दर्शक मात्र हो l बाकी गर्नु पर्ने काम त युब हरुकै
हो l अबको नया युग र संसारमा आफ्नो भाषा सस्कृति, क्षेत्र, बर्ग र पहिचानलाई कसरी
समरक्षण, सम्बर्दन गर्ने भन्ने जिम्मा युवा बर्गको हातमानै छ l
गाईखुरे देवी मन्दिर चिप्लेटी गोरखा
श्रीनाथकोटलाई खुल्ला दिशामुक्त गाविस घोषणा गरिंदै

Source Ratopati dot com गोरखा, जेठ १८– गोरखाको श्रीनाथकोट गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न लागिएको छ । मंगलबार यहाँको तल्लोगोरेस्थित जनकल्याण उच्च माविको प्रांगणमा एक कार्यक्रमको आयोजना गरि गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न लागिएको गाविस सचिव नारायण पन्थीको भनाईलाई उद्धृत गर्दै श्रीनाथकोट–गोरखा–काठमाडौं सम्पर्क समितिका सदस्य सुजन घिमिरेले रातोपाटीलाई जानकारी दिए । कार्यक्रममा जिल्लाका स्थानीय विकास अधिकारी, खानेपानी प्रमुख, विभिन्न राजनीतिक दल तथा संघसस्थाका प्रतिनिधहरुको उपस्थिति रहने जनाईएको छ । सो खुल्ला दिशामुक्त घोषणा कार्यक्रममा सांस्कृतिक कार्यक्रममको समेत आयोजना गरिने घिमिरेले बताए । - See more at:
तिमीलाई शुभकामना !!
तिमीलाई शुभकामना !!
पचास औ बर्ष अगाडी जन्म लियौ
पुरा गर्यो तिमीले धेरैको चाहना
तिम्रो पचासौ जन्म दिनको
जन ज्योति उमाबि तिमीलाई
धेरै धेरै शुभकामना ll
हजारौ घाम पानी सहेर तिमीले
अरुलाई न्यानो ओत र छहारी दिलायो l
क ख र देखि सिकाई तिमीले
धेरै बिद्वान र कर्मठ युवा जन्मायो ll
स्याउलाको छाप्रोमा तिमीले हुर्काएका
देश विदेशमा छन् सन्ततिहरु
पचास औ बर्ष अगाडी जन्म लियौ
पुरा गर्यो तिमीले धेरैको चाहना
तिम्रो पचासौ जन्म दिनको
जन ज्योति उमाबि तिमीलाई
धेरै धेरै शुभकामना ll
हजारौ घाम पानी सहेर तिमीले
अरुलाई न्यानो ओत र छहारी दिलायो l
क ख र देखि सिकाई तिमीले
धेरै बिद्वान र कर्मठ युवा जन्मायो ll
स्याउलाको छाप्रोमा तिमीले हुर्काएका
देश विदेशमा छन् सन्ततिहरु
श्रीनाथकोट–गोरखा काठमाडौं सम्पर्क समितीले विद्यार्थीलाई छात्रबृत्ति दिने -
Source Ratopati.com काठमाडौं, बैशाख २८– गोरखा श्रीनाथकोटबाट विभिन्न पेशा व्यवसायका लागि राजधानीमा बसोबास गर्दै आएकाहरुको समुह ‘श्रीनाथकोट–गोरखा काठमाडौं सम्पर्क समिती’ले गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृती प्रदान गर्ने भएको छ ।
समितीको शनिबार राजधानीमा बसेको बैठकले श्रीनाथकोट गाविसका ५ विद्यालयका १० जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृती प्रदान गर्ने निर्णय भएको समितिका सदस्य सुजन घिमिरेले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार छात्रबृत्तिस्वरुप विद्यार्थीहरुलाई विद्यालय पोसाक तथा शैक्षिक सामाग्री प्रदान गरिनेछ । आर्थिक अभावकै कारण गरीब तथा जेहनदार विद्यार्थी शिक्षाबाट
Mother is the greatest creation : David Gurung Thotneri Village Currenly London UK
Currenly London UK
Today is the day for
Many of us to respect
The greatest thing that
You will ever get.
Mother is the greatest creation
God has ever made.
वास्तवमै हामी गरीब कदापी होईनौं, सोंचाइ मात्रा गरीबी र दारीद्रिकः- भू पु बिध्यार्थी तथा अध्यापक अर्जुन गुरुङ
हाल ह्पी भ्याली चाइना
बाल्यकालको प्रारम्भिक िशछ्यको शुरूवातका िदनहरूमा आदरणीय पुजनीय पुराना िशछ्यवीद गुरूहरू श्री यमनाथ सापकोटा बा,श्री बलबहादुर गुरूङ लगायत अन्य दर्जनौं गुरू-गुरूआमाहरूबाट क,ख,ग र A,B,C अछ्यर िचन्ने अभ्यास हुँदा नचिनेमा हल्का िससाकलमले हातका औंला च्यापििदनु हुन्थ्यो त कहिले ल है त कस्को राम्रो अछ्यर भनेर माला र सुन्तला मिठाई देखाउनु हुन्थ्यो र राम्रो लेख्नेले खुब खान पाउँथ्यो।त्यस्तै कहिले चाहिं त्यो बेलाको बिधालयको भौतिक अवस्था प्रतिविम्वत हुने गरी गीत भन्नु हुँदै हामी बच्चाहरूलाइ नाच्न र गाउन लगाउँदै मनोरञ्जन गराउनु हुन्थ्यो।जस्तैःगीत हुन्थ्यो-"बाटो मुनी हुटीट्याउँ कुहेको,हाम्रो स्कूल धूरीमै चुहिएको।"ती िदनहरू वीतेका पनी त्यति धेरै जस्तो त लाग्दैनन् नी,तै पनी नाघीसकेछ तीन दशक भने नरोकिने समयको गती न हो।म जन्मनु भन्दा कयौं बर्ष अघि स्थापित पवित्र मन्दिरले त पुरा गरीसकेछ५दशक अर्थात ५० वर्ष।यहाँनिर मलाइ कुन कुरामा गर्व लाग्छ भने िशछ्यविना कुनै पनी व्यक्ती,समाज,राष्ट्र वा भनौ समग्रमा िवश्वले नै अग्रगामी रुपान्तर भई
अब त केही गरौँ ! भू पु बिध्यार्थी भक्त गुरुङ,"सौगात" हाल बोस्टन यू एस ए
२०७० लागि सक्यो ,
साथी हो अब त केही गरौँ,
मनलाई शान्ति देशलाई प्रगति दिन,
लौन साथी केही गरौँ !
लौन साथी केही गरौँ !
स्वदेशको सेवा गर्ने बढोस् तपाईंमा चाहना ,
५० औं बार्षिक उत्सबको यहि छ, शुभकामना !!२
महिलाहरु जननी हुन् ,
सहयोगको,गरौँ हातेमालो
(अवश्यनै मिल्कौनेछौँ कुरीतिको जालो )२
प्रचलित नेपाली उखान-टुक्काहरू: भू पु बिध्यार्थी तीर्थ बहादुर तमु हाल मलेसिया
प्रचलित नेपाली उखान-टुक्काहरू:-
संकलकः-तीर्थ बहादुर तमु
संकलकः-तीर्थ बहादुर तमु
भू पु बिध्यार्थी हाल मलेसिया
१.जो बस्छ स्वाङमा,त्यही पर्छ भ्वाङमा।
२.छेऊ न टुप्पो,कुराको झुप्पो।
३.टपरीको झोल,मोल न तोल।
४.बाछो खाने बाघले पाडोलाई पनी बाँँकी राख्दैन्I
५.बर्षामा रोपाइँ,िहउँदमा दाइँI
६.जहाँ हुन्छ हडबड,त्यहँाअबश्य गडबड्।
७.आ-आफ्नै डम्फु र खैचडी,आ-आफ्नै ताल!
८.थाकेको बेला पाकेको केरा।
९.मन्दिरको पूजाको घण्टी बेलामाबज्छ,बतासको घण्टी कुबेलामा।
३.टपरीको झोल,मोल न तोल।
४.बाछो खाने बाघले पाडोलाई पनी बाँँकी राख्दैन्I
५.बर्षामा रोपाइँ,िहउँदमा दाइँI
६.जहाँ हुन्छ हडबड,त्यहँाअबश्य गडबड्।
७.आ-आफ्नै डम्फु र खैचडी,आ-आफ्नै ताल!
८.थाकेको बेला पाकेको केरा।
९.मन्दिरको पूजाको घण्टी बेलामाबज्छ,बतासको घण्टी कुबेलामा।
गोरखाको उत्तरी गाउँ झिलिमिली
गोरखा, १० वैशाख ।
मुलुकमा विद्युत्भार कटौती बढिरहेका बेला गोरखाका गाउँहरु भने लघुजलविद्युत् आयोजनाका कारण झिलिमिली बन्दै गएका छन् ।
जिल्लाको उत्तरी भेगमा पर्ने लापु, गुम्दा, थुमी, उहिया, केरौँजा, काशिगाउँ, मान्बु, सिर्दीवास, लाप्राक, बारपाक, सिमजुङ, स्वाँरा, सौरपानी, आरुचनौटे, ल्हो, विही, प्रोक, चुम्चेत, छेकम्पार गाविसका अधिकांश घरमा लघुजलविद्युत्बाट उत्पादित बिजुली पुगेको छ ।
जिल्लाको नौली खोलाबाट मात्रै तीन ठाउँमा बिजुली निकालिएको छ । विभिन्न संस्था र स्थानीय गाउँलेको सहयोगमा भूतखोला, हुँडीखोला, हुल्चुकखोला, थुमीखोला, स्टुलखोला, घट्टेखोला, राङरुङ खोलाबाट लघुजलविद्युत् उत्पादन गरिएको छ ।
लघुजलविद्युत्बाट गोरखाका झन्डै १७ हजार घरधुरीमा बिजुली बत्ती बलेका जिल्ला विकासस्थित ऊर्जा शाखाले जनाएको छ ।
केन्द्रीय प्रसारण लाइन जोडिएका बजार क्षेत्रमा विद्युत्भार कटौती बढिरहेका बेला ग्रामीण क्षेत्रमा भने ढुक्कले बत्ती बाल्न पाइएको गुम्दाका स्थानीय भीमप्रसाद गुरुङ बताउछन । साभार संचार केन्द्र
Subscribe to:
Posts (Atom)







