Click the Title Full Article
नयाँ भवन संचालन र प्रधानाध्यापक नियुक्तीको लागि बसेको समितिको बैठक ।
श्री जनज्योति उच्च मध्यमिक बिद्यालय चिप्लेटी गोरखाको कोरोनाका कारण धेरै कामहरु स्थगित रहेका थियो । कोरोना महामारी नियन्त्रणमा नआएपछि सामाजिक दुरी कायम गरेरै भएपनि मिति शुक्रबार 16 असोज 2077 को दिनमा समितिको बैठक बसेको थियो ।
सञ्चालक समितिको सल्लाहकारहरु जङ्ग बहादुर गुरुङ टङ्क गुरुङ , तिर्थ बहादुर थापा उपस्थित रहेको सो कार्यक्रममा समितिका अन्य सदस्यहरु अध्यक्ष प्रसाद तमाङ, विज कुमार उपरकोटी, शान्त माया गुरुङ कौमाया गुरुङ दिनु गुरुङ, मनिराज तमाङ, शिक्षक अभिभावक संघका अध्यक्ष राजन भट्ट, शकराज तामाङ, खिम बहादुर गुरुङ, शुष्मा तामाङ । अभिभावक संघबाट जुठे गुरुङ, बैय थापा, बाबुराम थपलिया,
शैक्षिक बर्ष 2077 को SEE परीक्षाको नतिजा
जन ज्योति उच्च माध्यमिक बिद्यालय चिप्लेटी शैक्षिक वर्ष २०७७ को SEE नतिजा बिधालय प्र•अ बाट प्राप्त रिपोर्ट यो तलको अनूसार छ। आशा गरौ आगामी बर्ष हरुमा यो भन्दा प्रगति हुदै जानेछ।
B+ = 5
B = 8
C+ = 9
जम्म विद्यार्थी संख्या = 23
प्राकृतिक सौन्दर्येले भरिपुर्ण, शिरानचोक गोरखा
मनोरम प्राकृतिक सौन्दर्येले भरिपुर्ण "सिरानचोक" गोर्खा जिल्लाको ऐतिहासिक एवम पुरातात्विक स्थलको रुपमा परिचित रहेको छ | पूर्वमा दरौदी नदि , पश्चिममा चेपे नदि , लिगलिगकोट र उतरमा अजिरकोटको बीचमा अवस्थित सिरानचोक नेपाली
जापानी प्रोजेक्ट जाइकाको सहयोगमा निर्मित जन ज्योती उच्च मा बि को भबन
चिप्लेटी समाज यु के द्राेरा दुई चेलिहरुलाइ सम्मान ।
गुरुङ र सल्लाहकार तुल बहादुर गुरुङ्ले
सम्मान पत्र प्रदान र श्रीमती तुलसी गुरुङ र नन्द माया गुरुङले फुल्को गुच्छा दिएर सम्मान गरेका थिए ।
जस अनुरुप यो भन्दा अगाडी भु पु जि सि यो श्री जस बहादुर गुरुङ लाई सम्मान गरि सकेको छ ।
समाजले यस पटक भने श्रीमति मिना गुरुग र लोक दोहोरी गयिका चिजा तामाङ लाई सम्मान गरेको छ ।
श्रीमती मिना गुरुङ तमू ह्युल छोंज धीं तमु/गुरुङ राष्ट्रिय
गोरखा जिल्ला एक परिचय
जन ज्योति माध्यमिक बिद्यालयमा स्थापित मनराम पुस्तकालयको छोटो परिचय
जन ज्योति उच्च मा बि को थप १५ कोठे भवनको सिलान्यास
चिप्लेटी समाज काठमानडौ कमिटी सल्लाहकार श्री टंक गुरुङ (काका) ज्यु बाट प्राप्त जानकारी अनुसार जाईका कम्पनि बाट सहयोगार्थ १५ कोठे नया भवन निर्मार्णको लागि एक जना Engineer सहित ४ अन्य कामदारले आज बाट काम सुरु भएको कुरा सहर्ष जानकारी गराउनु भएको छ l
केहि महिना अगाडी आबश्यक जग्गा अपुग भए पछि काठमाडौ कमिटिका सल्लाहकार ज्युहरु बाट अपुग जग्गा थप गर्न धेरै प्रयासको बाबजुद पनि असफल भए पछि झन्डै ५ करोडको योजना फर्कने सम्भावना थियो l अहिले नक्सालाइ परिमार्जन गरेर भए पनि योजना सफल बनाउने काम भएको छ l
यदी हामीले थप जग्गा पाउन सकेको भए १५ कोठे भवन एकै ठाउमा बन्ने थियो तर जग्गा अभाबका कारण एकै ठाउमा बनाउने योजना पुरा हुन् सकेन l तसर्थ हाललाइ दुइ
हार्दीक समबेदना
सिरानचोक गाउपलिक एक चिनारी
यस्ता संकेत देखिए भने सावधान ! मृगौला क्यान्सर हुनसक्छ
यूरिनमा ब्लड देखिनु मृगौला क्यानसरको सुरुवाती चरण हो। यस्तो समस्या देखिनासाथ तपाईले समयमै उपचार गराउनुका साथै खानपिनमा समेत ध्यान पुर्याउनु पर्ने हुन्छ। कड्नी क्यान्सर एसोशिएशनका अनुसा
जन ज्योति उच्च माबि चिप्लेटी गोरखाको ५५ औ बार्षिक उत्सब कार्यक्रम भब्य अनि सब्य रुपमा सम्पन्न
अतिथि रहेको थियो l









