जन ज्योति उच्च माबि चिप्लेटी गोरखाको ५५ औ बार्षिक उत्सब कार्यक्रम भब्य अनि सब्य रुपमा सम्पन्न


यही बैशाख १२ १३ गते सिरानचोक गाउपालिका- चिप्लेटीमा रहेको जन ज्योति मा बि को ५५औ बार्षिक उत्सब तथा अभिभाबक दिवस सम्पन्न भएको |
शिक्षकद्वय टिकाराम पराजुली नारायण खत्रीले संचालन गरेका उक्त कार्यक्रममा सिरानचोक गाँउपालिकाका अध्यक्ष राजु गुरुङको प्रमुख
अतिथि रहेको थियो l
उक्त कार्यक्रममा बिधालयका प्रधानाध्यापक मुन प्रसाद देबकोटाले बिधालयको बार्षिक
प्रतिबेदन प्रस्तुत गरिएको  थियो l
५५औ बार्षिक उत्सब कार्यक्रममा भुमिदाता, चन्दादाता, शुभचिन्तक, समाजसेबी, बिधालयलाई योगदान पुर्याउने विभिन्न समाजका प्रतिष्ठित व्यक्तित्वहरु लाई सम्मान  तथा  अभिनन्दन गरिएको थियो l बिधालयका सल्लाहकारहरु यू के बाट टक मान गुरुङ, कृष्ण गुरुङ, काठमाडौ बाट टंक गुरुङ को प्रायोजनमा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु गायिका मिना बुदाथोकी, चिज गुरुङ दीपा गुरुङले मनोरंजन प्रदान गरेका थिए l
उक्त बार्षिक उत्सब कार्यक्रममा  बिद्यालयका बिद्यार्थीहरुले लोक नृत्य, खेलकुद , वक्तृत्वकला प्रतियोगिता प्रस्तुत गरेका थिए l





No comments:

Post a Comment