गोरखाको उत्तरी गाउँ झिलिमिली
गोरखा, १० वैशाख ।
मुलुकमा विद्युत्भार कटौती बढिरहेका बेला गोरखाका गाउँहरु भने लघुजलविद्युत् आयोजनाका कारण झिलिमिली बन्दै गएका छन् ।
जिल्लाको उत्तरी भेगमा पर्ने लापु, गुम्दा, थुमी, उहिया, केरौँजा, काशिगाउँ, मान्बु, सिर्दीवास, लाप्राक, बारपाक, सिमजुङ, स्वाँरा, सौरपानी, आरुचनौटे, ल्हो, विही, प्रोक, चुम्चेत, छेकम्पार गाविसका अधिकांश घरमा लघुजलविद्युत्बाट उत्पादित बिजुली पुगेको छ ।
जिल्लाको नौली खोलाबाट मात्रै तीन ठाउँमा बिजुली निकालिएको छ । विभिन्न संस्था र स्थानीय गाउँलेको सहयोगमा भूतखोला, हुँडीखोला, हुल्चुकखोला, थुमीखोला, स्टुलखोला, घट्टेखोला, राङरुङ खोलाबाट लघुजलविद्युत् उत्पादन गरिएको छ ।
लघुजलविद्युत्बाट गोरखाका झन्डै १७ हजार घरधुरीमा बिजुली बत्ती बलेका जिल्ला विकासस्थित ऊर्जा शाखाले जनाएको छ ।
केन्द्रीय प्रसारण लाइन जोडिएका बजार क्षेत्रमा विद्युत्भार कटौती बढिरहेका बेला ग्रामीण क्षेत्रमा भने ढुक्कले बत्ती बाल्न पाइएको गुम्दाका स्थानीय भीमप्रसाद गुरुङ बताउछन । साभार संचार केन्द्र
सबभन्दा बढी तलब खाने मन्त्री को ?
साभार My Sansar सबभन्दा बढी तलब खाने मन्त्री को भन्ने जिज्ञासा तपाईँलाई लाग्न सक्छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरुको फागुन महिनाको तलबको बिल आएको छ। त्यसमा कसले कति तलब खाने रहेछन् प्रष्टै भएको छ।
तपाईँलाई लाग्ला, उपप्रधानमन्त्री र गृहमन्त्रीले बढी तलब खालान् नि, यही गृह मन्त्रालयको लागि कत्रो किचकिच भएको थियो। तर हैन रहेछ। बढी तलब खाने त अर्थमन्त्री डा. रामशरण महत रहेछन्। सार्वजनिक गरिएको सम्पति विवरणमा पनि सबैभन्दा धनी मन्त्री महत नै थिए, तलब बढी खाने पनि उनी नै रहेछन्। वामदेवको तलब र अन्य सुविधाको बिल ५१ हजार ८१० रुपियाँको छ भने
बच्चाको पेटमा बच्चा
काठमाडौं, चैत्र १५ - 'डा.चौधरी एक पटक तुरन्त तल सिटि स्क्यान कोठामा आउनुस, अनौठो केश देखियो ।', गत साता कान्ति वाल अस्पतालका रेडियोलजिष्ट डा.प्रसान्त खतिवडा र डा.भवानी यादवले बाल शल्यक्रिया विभागका कन्सलटेन्ट शल्यचिकित्सक डा.आर.पी चौधरीलाई फोन गरे ।
डा. चौधरी त्यहा पुग्दा रेडियोलजिष्टहरुले सिटि स्क्यानको सहयोगले १० महिनाको वालकको पेट भित्र दुईवटा हात,खुट्टा तिध्रा, जिउ र टाउको भएको पुर्ण वालकको
दिउँसो सुत्नाले चाँडै मरिने

साभार रातो पाटी (एजेन्सी)– राती नसुतेको भन्दै दिनमा सुत्ने मानिसहरु सावधान हुनुहोस् । एक तथ्यका आधारमा दिउँसो सुत्ने वयस्क र पाको मानिसहरुको चाँडै मृत्यु हुने सम्भावना हुन्छ । विशेष रुपमा, दिउँसोको निन्द्राले स्वासप्रश्वाससम्बन्धि रोगहरु बढाउने गर्दछ । ४० देखि ६५ वर्षका उमेरसमूूहरुका मानिसहरु जो दिउँसो एक घण्टा वा त्योभन्दा बढि सुत्ने गर्दछन् उनीहरुको मृत्यु हुने सम्भावना दिउँसो नसुत्ने मानिसहरुको तुलनामा दोब्बर हुन्छ, युनिभर्सिटी अफ क्याब्रिजका अनुसन्धानकर्ताहरुले बताए । दिउँसो धेरै सुत्नाले स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्दछ विशेष गरि श्वासप्रश्वाससम्बन्धि रोगहरु, क्याम्ब्रिजका महामारीविद् यू लेंगले बताए । उक्त अनुसन्धानमा १६ हजार मानिस सामेल गराइएको थियो । सन् १९९८ देखि २००० सम्मको अन्तरालमा उनीहरुको सुत्ने बानीको बारेमा जानकारी लिइयो र उनीहरुलाई १३ वर्षसम्म पिछा गरियो ।
कपाल फुलेको छ, यसरी बनाउनुस् कालो…..
आजकल धेरैको कपाल निकै चाडो फुल्ने गरेको छ । आजकलको भागदौड र प्रदुषित वातावरणका कारण धेरैको कपाल कम उमेरमा नै फुल्न थालेको हो । यसरी फुलेको कपाललाई लुकाउने माध्यमको रूपमा अहिले कपालमा रंग दल्ने रहेको छ तर, यो समस्याको विकल्प मात्र कपाल रंग्याउने होइन ।
केही घरेलु उपचार गर्न सके सेतो कपाललाई पुन कालो गर्न सकिन्छ त्यो पनि प्राकृतिक तरिकाले । यहाँ यस्ता केही घरेलु उपचारहरू बताइएको छ जसले तपाईको फुलेको कपाललाई केही राहत दिनेछ अर्थात् तपाईको कपाललाई पुनः कालो बनाउन सहयोग गर्नेछ ।
- सुकेको अमलालाई पानीमा भिजाएर त्यसलाई पिसेर लेदो बनाउने । त्यसमा एक चम्चा युकेलिप्टसको तेल मिसाउने । यो मिश्रणलाई एक रात फलामको भाँडामा राख्ने र बिहान उक्त मिश्रणमा दही, कागती र अण्डा मिसाएर
यति दुख गर्यो भने गाउमै हिरा फल्छ
नआऊ विदेश काले, रामे, छोडी गाउघर
जति दुख पाए पनि आफ्नै काम गर l
विदेशको कामको के कुरा गरौ
दुख मात्र रैछ यहाँ ज्यानको छैन भर ll
सोच्थ्यो पहिला गाउमा विदेश स्वोर्ग होला
भोक प्यास भन्न पाइन्न सधै भरि काम l
जति दुख गरे पनि सधै साउको कच कच
कमाऊ भनि दुख गर्यो बच्ने हैन दाम ll
गोरखाको एउटै गाविसमा सयबढी इन्जिनियर
मिति : २०७० मंसिर २७, बिहीबार
यहाँका इञ्जिनियरहरु देश र विदेशमा बराबरी जस्तै रहेको उनी बताउँछन् । यहाँका इञ्जिनियरहरु राष्ट्रिय योजना आयोगका उपाध्यक्षदेखि बिभिन्न बिभागका उपमहानिर्देशक जस्ता ठूला पदहरुमा पुगिसकेका छन् ।
ठूला राजनीतिज्ञ राजेश्वर देवकोटा, पूर्व मन्त्री विद्यादेवी देवकोटा लगायतले बाटो देखाइदिएका कारण पनि यस क्षेत्रमा इञ्जिनियर, डाक्टरको संख्या उल्लेख्य भएको लक्ष्मी
जन ज्योति उमा बि चिप्लेटी गोरखाको स्वोर्ण महोत्सबको एक झलक
श्री जन ज्योति उच्च माध्यामिक विद्यालयको २०७० पौष १९,२०,र २१ गते सम्पन्न स्वोर्ण महोत्सब कार्यक्रम....
Golden Jubilee of JanaJyoti HS School 2014
श्री जन ज्योति उच्च माध्यामिक विद्यालयको २०७० पौष १९,२०,र २१ गते सम्पन्न स्वोर्ण महोत्सबको कार्यक्रममा आफ्नो प्रस्तुति दिदै गायक संजय गुरुङ भिडियो : सल्लाहकार टंक गुरुङ
सेवाभाव बडाऔ
तिहार लाग्यो होला
खेत बारीमा लह लह धान झुल्दै होला !
गाउघरमा सबै तिर तिहार लाग्यो होला
घर बारीमा सयपत्री फुल फुल्दै होला !!
डाडा पाखा हरियालीले छायो होला
बर्खे भेलमा बग्ने खहरेनी सुक्यो होला !
तिहारमा दिदी बहिनी माइती कुर्दै होला
परदेशबाट दाजु भाई गाउमा पुग्यो होला !!
कल्दुंगगे माईला
उतै बसाई सरु झैँ लाग्यो
Golden Jubilee 2070 of Jana Jyoti Higher Secondary School Chipleti
श्री जन ज्योति उच्च माध्यामिक विद्यालयको २०७० पौष १९,२०,र २१ गते हुन गइ रहेको स्वोर्ण महोत्सब कार्यक्रममा
हार्दीक स्वागत छ
Subscribe to:
Posts (Atom)






