हार्दीक समबेदना

गोरखा जिल्ला सिरानचोक गाउ पालिका चिलाउने गाउ निबासी यस चिप्लेटी समाज यू के का सल्लाहकार श्री मिन गुरुङ ज्यु को परमपुज्य पिता स्वर्गीय नर बहादुर गुरुङ को आज पर्न गएको तेह्रौ पुन्य तिथिको अबसरमा वहाको मृत आत्माको चिर शान्तिको कामना साथै यस दुखद घडीमा शोक सन्तप्त परिवारजनमा भगवान बुद्धले धर्य धारण गर्ने शक्ति प्रदान गरुन भनि चिप्लेटी समाज परिवार हार्दीक समबेदना व्यक्त गर्दछ l

सिरानचोक गाउपलिक एक चिनारी

 मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण सिरानचोक गोरखा जिल्लाको ऐतिहासिक, प्राकृतिक, धार्मिक , साँस्कृतिक तथा पुरातात्विक स्थलको रुपमा परिचित रहेको छ । पूर्वमा दरौदी नदी, पश्चिममा चेपे नदी, दक्षिणमा लिगलिगकोट र उत्तरमा अजिरकोटको बीचमा अवस्थित सिरानचोक नेपाली झर्रा भाषामा “सिरानचोक डाँडा” को रुपमा परिचित रहेको छ ।
सिरानचोकको पुरानो नाम स्यार्तन हो । स्यार्तनको अर्थ सबैको प्रिय “अग्लो डाँडा” भन्ने हुन्छ । वरिपरिका डाँडाहरुमध्ये, गोरखादेखि सबैभन्दा नजिकको अग्लो डाँडाको रुपमा चिनिने भएकाले पनि सिरानचोक नाम रहन गएको हुन सक्छ ।समुन्द्र सतहदेखि लगभग ३४०० मिटरको उचाइमा रहेको सिरानचोक सबैको साझा र प्यारो क्रिडास्थल समेत बनेको छ । वरपर घनाजंगलले ढाकिएको सिरानमा टुडिखेल, दायाँपट्टी श्रीनाथ मण्डलीको मन्दिर, बायाँतर्फ लहरै तीनवटा

यस्ता संकेत देखिए भने सावधान ! मृगौला क्यान्सर हुनसक्छ

एजेन्सी । खानपानमा ध्यान नदिदा तथा सामान्य रोगको समयमै उपचार नगर्दा ठूलो रोगको शिकार भइन सक्छ। त्यसैले हाम्रो स्वास्थ्यलाई स्वस्थ राख्न खानपिन तथा शारिरीक कसरतमा समेत ध्यान दिनु पर्दछ। पछिल्लो समय महिला वा पुरुषमा मृगौला क्यान्सरको समस्या बढ्दै गएको छ। मृगौला क्यान्सरका कारण धेरैले आफ्नो ध्यान समेत गुमाउनु परेको छ। ज्यानै लिने यस्तो खतरनाक रोगको सुरुवाती संकेतबाट आज हामीले जानकारी दिदै छौँ :
यूरिनमा ब्लड देखिनु
यूरिनमा ब्लड देखिनु मृगौला क्यानसरको सुरुवाती चरण हो। यस्तो समस्या देखिनासाथ तपाईले समयमै उपचार गराउनुका साथै खानपिनमा समेत ध्यान पुर्याउनु पर्ने हुन्छ। कड्नी क्यान्सर एसोशिएशनका अनुसा

जन ज्योति उच्च माबि चिप्लेटी गोरखाको ५५ औ बार्षिक उत्सब कार्यक्रम भब्य अनि सब्य रुपमा सम्पन्न


यही बैशाख १२ १३ गते सिरानचोक गाउपालिका- चिप्लेटीमा रहेको जन ज्योति मा बि को ५५औ बार्षिक उत्सब तथा अभिभाबक दिवस सम्पन्न भएको |
शिक्षकद्वय टिकाराम पराजुली नारायण खत्रीले संचालन गरेका उक्त कार्यक्रममा सिरानचोक गाँउपालिकाका अध्यक्ष राजु गुरुङको प्रमुख
अतिथि रहेको थियो l
उक्त कार्यक्रममा बिधालयका प्रधानाध्यापक मुन प्रसाद देबकोटाले बिधालयको बार्षिक

चिप्लेटी समाज यू के को नया बर्ष कार्यक्रम २०७५ भब्य अनि सब्य रुपमा सम्पन्न

चिप्लेटी समाज यू के को नया बर्ष कार्यक्रम २०७५ सिप्सन कमुनिटी हल लन्डनमा भब्य  अनि सब्य रुपमा सम्पन्न भएको छ l कार्यक्रम संयोजक केसर गुरुङ बाट संचालन गरेको नया बर्ष कार्यक्रम निर्धारित समय भन्दा केहि समय पछि शुरु भएको थियो l
स्वागत मन्तब्य र स्वास्थ्य, सुरक्षा सम्बन्धि जानकारी कार्यक्रम संयोजक केसर गुरुङ बाट प्रस्तुत गरिएको थियो l
लगतै चिप्लेटी समाजका अध्यक्ष देउ बहादुर गुरुङ बाट नया बर्ष २०७५ को शुभकामना मन्तब्य र उपस्थित सम्पूर्ण लाइ धन्यबाद तथा आभार व्यक्त गरेका थिए l  उक्त कार्यक्रमको  प्रमुख अतिथि गोरखा जिल्ला गुरुङ समाज यू के का अध्यक्ष फडक जित गुरुङ बाट पनि  नया बर्षको शुभकामना व्यक्त गरेका थिए l वहाले उपस्थित सम्पुर्णलाई

तामाङ र गुरुङ समुदायबीच अचम्मको मेलमिलाप

गोरखा : चेपे खोलावारि गोरखा–२ को अन्तिम गाउँ ओलाङ पर्छ। चेपेखोलापारि लम्जुङको अन्तिम गाउँ हो पात्ले। आमनेसामने रहेका यी दुई गाउँभन्दा माथि दूधपोखरी र त्योभन्दा माथि बुद्ध र हिमचुली हिमशृंखला छ। अजिरकोट गाउँपालिका–२ ओलाङ गाउँमा गुरुङ र तामाङको बस्ती छ भने पात्लेमा गुरुङ समुदाय मात्र छन्। ‘ओलाङमा ६० घरधुरी गुरुङ र ३५ घरधुरी तामाङ छन्’, वडाध्यक्ष भीमलाल तामाङले भने, ‘दुई समुदाय भए पनि यहाँ यस्तो मेलमिलाप छ कि तामाङ गुरुङजस्तो अनि गुरुङ तामाङजस्तो गरी

विकास निर्माण

केहि दशक अघि गोरखा बजार देखि भचेक जोडने सडकको कुनै नाम निसाना थिएन l स्थानिय बासिन्दाहरु सधै पर्ख र हेर 
को स्थितिमा थियो l  तर केहि बर्ष यता बाह्र किलो भचेक कच्ची सडक बने विस्तार भए पछि अहिले धमा धम सडक फराकिलो गरेर ग्रावल गर्ने काम  भइ रहेकोछ l

चिप्लेटी समाज यू के को नया बर्ष कार्यक्रम २०७५

चिप्लेटी समाज यू के ले बिगतका बर्षहरुमा झैँ यो बर्ष पनि नया बर्ष २०७५ यही १४ अप्रिल २०१८ शनिबारको
को दिन सिप्सन कम्युनिटी सेन्टर लण्डनमा मनाउने भएको छ l
कार्यक्रम दिनको ठिक २:०० बजे देखि बेलुकी ९:०० सम्म गर्ने निर्णय भएको छ l
उक्त दिनको कार्यक्रममा नया बर्षको शुभ कामना आदान प्रदान, भेट घाट गर्नुका साथै युबाहरुको बिबिध सास्कृतिक कार्यक्रम रहेको छ l
आफ्नो देशलाइ छोडेर बिरानो ठाउमा बस्दा आफ्नो गाउ ठाउँ सस्कार सस्कृति र चाल चलनलाइ भुल्न सक्ने हुन्छ l तसर्थ अबको युब पुस्तालाई आफ्नो रिति रिवाज
र गाउ ठाउको बारेमा जानकारी दिनको लागि पनि यो कार्यक्रमले केहि हद सम्म भए पनि सहयोग मिल्ने कार्य समितिको ठहर छ l

‘छातीमा कडा दुखाई छ? हृदयघात हुन सक्छ’

पुस ३, २०७३- मुटुको रगत बितरण गर्ने नसा अकस्मात बन्द भएर हृदयघात हुन्छ । छातीको कडा दुखाई यसको मुख्य लक्षण हो । छाती दुखाईसंगै बान्ता हुने, पसिना आउने, सास फेर्न गाह्रो हुने भएमा हृदयघात हुने सम्भावना अरु बढि हुन्छ । अमेरिकामा प्रत्येक २५ सेकेन्डमा एउटा हृदयघात हुन्छभने प्रत्येक एक मिनेटमा एक जनाको हृदयघातबाट मृत्यु हुन्छ । अमेरिकामा भन्दा दक्षिण एशियामा हृदयघात बढि हुने आंकलन छ । यस लेखमा हृदयघात हुनबाट कसरी जोगिने, कसरी हृदयघात समयमा नै पत्ता लगाउने र कसरी सही उपचार गर्ने ’boutमा संक्षिप्त जानकारी दिने प्रयास गरेको छु ।

छातीको दुखाई

छातीको दुखाई हृदयघातको प्रमुख लक्षण भएता पनि सबै छातीका दुखाईहरु हृदयघात होइनन् । अमेरिकामा छातीको दुखाई लिएर आउने ५० लाख विरामीमध्ये १२ लाखलाई हृदयघात भएको पाईयो । अर्थात प्रत्येक चारजना छातीको दुखाईको विरामीमध्ये सरदर एकजनालाई हृदयघात भएको हुन्छ । छातीका दुखाईको अन्य कारणहरुमा फोक्सो तथा प्रमुख धमनीको रोगदेखि खाना पाईपका रोगहरु करङको जोर्नीको समस्यादेखि मानसिक चिन्ता सम्बन्धी रोगहरु पर्दछन् । मुख्य कुरा कुनचाही दुखाई मुटुको दुखाई हो भनेर चिन्नु हो । यस प्रयोजनका लागि मुटुको दुखाईको कारणमा प्रकाश

नेपालीको साझा माघे संक्रान्ति : चक्रपाणी डुम्रे (शास्त्री)

परिचय

धर्म ,सस्कृति,रीतिरिवाज र चाडपर्वले धनी नेपाल र नेपालीहरूको एक महत्त्वपूर्ण पर्व हो माघे संक्रान्ति। ज्योतिषीय दृष्टिकोणमा माघ महिनाको १ गते अर्थात् सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन हुदा यो दिनलाई माघे संक्रान्ति वा मकर संक्रान्ति भनिएको हो। सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष पनि मान्ने गर्छन्, मगरसमुदायले मुख्य रुपमा धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्यारसेर्ल्हेस पनि भनिन्छ । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने बाहुन क्षेत्री, राई,मगर , लिम्बु, नेवार, गुरुङ, मगर र थारू आदि सबै जनजातीले

गोरखाको लुइँटेल भञ्ज्याङ–भच्चेक सडकमा ठेकेदारको लापरबाही, समयमै कालोपत्रे नहुने निश्चित

Source  thahakhabar.com
माघ १२, २०७४ गोरखा : जिल्लाको ठूलोमध्येको एक व्यापारिक केन्द्र पुग्ने लुईँटेल भञ्ज्याङ–भच्चेक सडक खण्डको कालोपत्रे गर्ने काममा ठेकेदारको बदमासीका कारण निर्धारित समयमा कालोपत्रे नहुने भएको छ।  भूकम्पीय आपतकालीन सहायता आयोजनाअन्तर्गत निर्माणाधिन लुइँटेल भञ्ज्याङ–भच्चेक सडक खण्डको ३०.५ किलोमिटर सडक स्तरोन्नति र कालोपत्रे गर्न ठेकेदारले लापरबाही गरेको जिल्ला प्राविधिक कार्यालय गोरखाले जनाएको छ।  दुई खण्डमा स्तरोन्नति सँगै कालोपत्रे हुने सो सडक खण्डको ठेक्का पनि भिन्न दुई कम्पनीले

गुरुङ भाषाको पाठ्यक्रम बनाउँदै गोरखावासी

सदरमुकाममा हालै भएको भाषा गोष्ठीले आउँदो शैक्षिक सत्रदेखि लागू गर्ने गरी भाषा पाठ्यक्रम बनाउने तयारी गरेको धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरुङले बताउनुभयो ।
बोलीचालीको गुरुङ भाषाका शब्द संकलन गरिसकिएको छ । एउटै शब्दलाई टोलपिच्छे फरकफरक शब्दले बोलिने भएकाले सबै शब्द संकलन गरिएका हुन् । गुरुङ भाषा पाठ्यक्रम तयार गर्न ११ सदस्यीय समिति
गठन भएको छ । समितिका संयोजक दिलबहादुर गुरुङका अनुसार