भूकम्पसँगै पुरिएका २५२ जनाको पाँच दिनपछि जीवितै उद्धार

साभार अन्नपूर्ण पोस्ट
फोटो :उद्धार गरेर ल्याइएका स्वदेशी तथा विदेशी नागरिक / तस्बिर सौजन्य : नेपली सेना
काठमाडौं : भूकम्पसँगै आएको पहिरोले पुरिएका दुई सय ५२  जनाको रसुवामा उद्धार गरिएको छ। 
सेनाको विशेष टोलीले घोडातबेला क्षेत्रबाट भूकम्पमा पुरिएका दुई सय ५२ जनालाई जीवितै उद्धार गरेको नेपाल प्रहरीको मध्यक्षेत्र प्रमुख डिआइजी देवेन्द्र सुवेदीले अन्‍नपूर्ण अनलाइनसँग बताए।

अत्यावश्यक जानकारीः भूकम्पको धक्कापछि घरको जाँच यसरी गर्नुस

ऋषि पराजुली (Nepal sandesh)
ठुला ठुला भुकम्प पश्चात हाम्रो ठाउँमा रहेका संरचनाहरु कति ढले भने कति पुरै ढलेका छैनन तर भित्रि रुपमा तिनिहरु कमजोर भएर बसेका हुनसक्छन ।
कतिपय संरचना केही नभएका पनि हुन सक्छन तर धेरै जसो संरचनामा केहि न केही क्षति त पुगेकै छ ।
यदि यस्तो क्षति धेरै भएको संरचनामा हामी यत्तिकै बस्न थाल्यौं भने कुनै पनि बेला भत्किन पनि सक्छन त्यसैले आफु घर भित्र छिर्नु अघि आफैले आफ्नो घरको जाँच गर्नुहोस ।
हुनत यस्ता जाँच गर्न विशेष त स्ट्रक्चरल ईन्जिनियरको आबश्यकता पर्छ तर हामीसंग रहेको मानव श्रोतको अभाव बिच तपाई आफैले यसरी आफ्नो घरको जाँच गर्न सक्नुहुनेछ ।
चर्किएको भित्ता

महा भुकम्प २०७२ र यसले गरेको बिनास

१२ गते शनिबार २०७२ को भूकम्प र यसले गरेको बिनास l 
मेरो गाउ बस्तीलाई आज उजाड बनाई दिएको छ l
 मेरो गाउ र बस्तीहरु आज रोइ रहेको छ l










गोरखा दुर्गम क्षेत्रका महिलालाई एक हजार पाँच सय बाटो खर्च

गोरखा, चैत  २०– गोरखाको उत्तरी दुर्गम गाविसमा बसोबास गर्दै आएका महिलाले स्वास्थ्य संस्थामा पुगेर सुरक्षित सुत्केरी गराएमा रु एक हजार ५०० बाटो

खर्च पाउने भएका छन् । सुगमका महिलालाई रु एक हजार बाटो खर्च दिइन्छ । दुर्गमका महिलालाई नियमित स्वास्थ्य जाँचका लागि बानी पार्नका लागि रु ५०० थप गरिएको हो । गर्भवती भएकाले चार, छ र नौ महिनामा स्वास्थ्य संस्थामा पुगेर

SLC Gorkha 2014

क्रस विद्यालयको नाम विद्यार्थी संख्या परीक्षामा सहभागि संख्या विशिष्ठ श्रेणी प्रथम द्धितिय तृतीय श्रेणी कुल प्रतिशत

१. अकला उमावि धुवाँकोट ४७ ४६ ० १९ २७ ० ४६ १००.००
२. त्रिवेणी उमावि मिरकोट २० २० ० ८ १२ ० २० १००.००
३. भवानी उमावि मान्बु ५४ ५३ ० २२ ३० ० ५२ ९८.११
४. महालक्ष्मी उमावि लक्ष्मीबजार ६५ ६२ १ २० ३६ ० ५८ ९३.५५
५. सरस्वती उमावि आहाले ९८ ९८ ९ ६५ १७ ० ९१ ९२.८६
६. जनशक्ति उमावि नामजुङ ७३ ७१ २ ३३ ३० ० ६५ ९१.५५
७. भवानी उमावि मान्बु ५४ ५३ ० २२ ३० ० ५२ ९८.११
८. महालक्ष्मी उमावि लक्ष्मीबजार ६५ ६२ १ २० ३६ ० ५८ ९३.५५
९. सरस्वती उमावि आहाले ९८ ९८ ९ ६५ १७ ० ९१ ९२.८६
१०. मिरकोट उमावि मिरकोट ४४ ४४ ० ७ ३२ १ ४० ९०.९१
११. नवजागृति चण्डी उमावि अश्राङ ९० ८७ ४ ५३ २२ ० ७९ ९०.८०
१२. पाटनदेवी उमावि वोर्लाङ २० २० ० १० ८ ० १८ ९०.००
१३. महेन्द्र उमावि कुन्दुरटार ६९ ६८ ० १८ ४३ ० ६१ ८९.७१

चिप्लेटी बजार गोरखा लाई माया गर्ने युवाहरु

अबिभाबक र अग्रजहरु त एउटा मार्ग दर्शक मात्र हो l बाकी गर्नु पर्ने काम त युब हरुकै हो l अबको नया युग र संसारमा आफ्नो भाषा सस्कृति, क्षेत्र, बर्ग र पहिचानलाई कसरी समरक्षण, सम्बर्दन गर्ने भन्ने जिम्मा युवा बर्गको हातमानै छ l

गाईखुरे देवी मन्दिर चिप्लेटी गोरखा

आस्था, भरोसा र कल्याणकारी देवी मन्दिर गाईखुरे देवी मन्दिर चिप्लेटी गोरखा l गाई खुरे देवी माताले हामी सबैको रछ्य गरुन l

श्रीनाथकोटलाई खुल्ला दिशामुक्त गाविस घोषणा गरिंदै


Source Ratopati dot com गोरखा, जेठ १८– गोरखाको श्रीनाथकोट गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न लागिएको छ । मंगलबार यहाँको तल्लोगोरेस्थित जनकल्याण उच्च माविको प्रांगणमा एक कार्यक्रमको आयोजना गरि गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न लागिएको गाविस सचिव नारायण पन्थीको भनाईलाई उद्धृत गर्दै श्रीनाथकोट–गोरखा–काठमाडौं सम्पर्क समितिका सदस्य सुजन घिमिरेले रातोपाटीलाई जानकारी दिए । कार्यक्रममा जिल्लाका स्थानीय विकास अधिकारी, खानेपानी प्रमुख, विभिन्न राजनीतिक दल तथा संघसस्थाका प्रतिनिधहरुको उपस्थिति रहने जनाईएको छ । सो खुल्ला दिशामुक्त घोषणा कार्यक्रममा सांस्कृतिक कार्यक्रममको समेत आयोजना गरिने घिमिरेले बताए । - See more at:

तिमीलाई शुभकामना !!

तिमीलाई शुभकामना !!


पचास औ बर्ष अगाडी जन्म लियौ
पुरा गर्यो तिमीले धेरैको चाहना
तिम्रो पचासौ जन्म दिनको
जन ज्योति उमाबि तिमीलाई
धेरै धेरै शुभकामना ll

हजारौ घाम पानी सहेर तिमीले
अरुलाई न्यानो ओत र छहारी दिलायो l
क ख र देखि सिकाई तिमीले
धेरै बिद्वान र कर्मठ युवा जन्मायो ll

स्याउलाको छाप्रोमा तिमीले हुर्काएका
देश विदेशमा छन् सन्ततिहरु

Performed by Sanju and Ritika Gurung New Year Party 2014

Gorkha Siranchok Serofero (GSSF UK) New Year Party 2014

श्रीनाथकोट–गोरखा काठमाडौं सम्पर्क समितीले विद्यार्थीलाई छात्रबृत्ति दिने -

Source Ratopati.com  काठमाडौं, बैशाख २८– गोरखा श्रीनाथकोटबाट विभिन्न पेशा व्यवसायका लागि राजधानीमा बसोबास गर्दै आएकाहरुको समुह ‘श्रीनाथकोट–गोरखा काठमाडौं सम्पर्क समिती’ले गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृती प्रदान गर्ने भएको छ । समितीको शनिबार राजधानीमा बसेको बैठकले श्रीनाथकोट गाविसका ५ विद्यालयका १० जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृती प्रदान गर्ने निर्णय भएको समितिका सदस्य सुजन घिमिरेले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार छात्रबृत्तिस्वरुप विद्यार्थीहरुलाई विद्यालय पोसाक तथा शैक्षिक सामाग्री प्रदान गरिनेछ । आर्थिक अभावकै कारण गरीब तथा जेहनदार विद्यार्थी शिक्षाबाट

Mother is the greatest creation : David Gurung Thotneri Village Currenly London UK

David Gurung: Thotneri Village
Currenly London UK            

Today is the day for
Many of us to respect
The greatest thing that
You will ever get. 
Mother is the greatest creation
God has ever made.