Samaj Committee Members as AGM 2013

COMMITTEE

Executive Committee

POST          NAME              ADDRESS

Chairman      Deu Bdr Gurung    London

Treasurer     Kesar Gurung      London

Coordinator   Dil Bdr Tamang    Oxford

Secretary     Maan Gurung       Farnborough

Web/Design 
Admin         Hari Gurung       Swindon

Arm Rep Ser
Personal 1    Sher B. Gurung    Kent

Rep Women     Kumari Gurung     London

आफ्नै पाखा पखेरो

दुख पर्दा यही खेतलाई खनि खोरसी खाए
स्वार्थ पुरा भए अहिले विदेश तिर लागे l
उबेलामा कति खाए अनाज फलाएर
कुनै मूल्य छैन मेरो अहिले आएर l
धेरै खुशि थिए पहिले अनाज फलाई खादा
दुखि भाछु बाझो खेत सबै विदेश जादा l
कोहि गए विदेशमा कोहि गए शहर
मलाई पनि कहाँ  छ र बाझो बस्ने रहर l
विदेशको मोजमस्तीमा नपर है भर
पाखो बारी भए पनि हिफाजत गर l
हरि गुरुङ (कल्दुंगे माइला)

संचालक समितिका अध्यक्ष यू के कमिटिका सेक्रेटरी मान गुरुङ संग कुरा गर्नु हुदै

तमू जाति र ल्होछारको ऐतिहासिकता

आनन्द गुरुङ नेपाल बहुजातीय, बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । नेपालमा एक सय तीन जातजाति र ९३ भाषाभाषी भएको नेपाल सरकारको २००१ को जनगणना तथ्याङ्कमा उल्लेख छ । जसमध्ये गुरुङ जाति एक हो । प्रकृतिपूजक, मिलसार, मृदुभाषी गुरुङहरू मध्य एसियाका रैथाने हुणहरूकै एक वंश भएको विश्वास गरिन्छ । मध्य एसियाबाट चीन, तिब्बतहुँदै नेपाल–तिब्बतको सिमाना उच्च हिमाली क्षेत्रमा पर्ने मनाङको ‘फू’ गाउँ नै गुरुङहरूको सुरुको मूलथलो भएको एकथरी विद्वान्हरूको मत छ भने अर्काथरी विद्वानहरू मनाङ, कास्की र लमजुङको सिमानामा अवस्थित क्होँ लासोंथर गुरुङ (तमू)हरूको सभ्यताको उद्गम स्थल मान्दछन् ।

सिरानचोक कोट (गोरखा)

स्थान परिचय
गोरखा जिल्लाको श्रीनाथकोट गा.वि.स. मा पर्ने सिरानचोक कोट जिल्ला सदरमुकामबाट करिब २४ कि. मि. उत्तरतर्फ रहेको एक ऐतिहासिक कोट हो । मोटर गुड्ने सडकको अभावले गर्दा यस कोट सम्म पुग्न पैदलबाट ६ घण्टा लाग्छ । पूर्वमा ताकुकोट पश्चिममा थालाजुङ्ग उत्तरमा जौवारी र दक्षिणमा छोप्राक र गाँखु गा.वि.स. को बीचमा अबस्थित कोट नै

एसएलसीमा १० बर्ष सम्मको नियमित तर्फको नतिजा

१० बर्षको नियमित तर्फको नतिजा यस्तो छ

 बर्ष          सहभागि    उतिर्ण     प्रतिशत
०६०         १७५४१८    ८१००८    ४६.१८
०६१        २१६३०३    ८३७४७    ३८.७२
०६२        २२५०३२    १०४६५४    ४६.५१
०६३        २७४२१०    १६०८०२    ५८.६४
०६४        ३०७०७८    १९५६८९    ६३.७३
०६५        ३४२६३२    २३४६०२    ६८.४७
०६६        ३८५२२१    २५०२२०    ६४.९५
०६७        ३९६८३३    २२२५६८    ५५.९५
०६८        ४१९०४९    १९७६४१    ४७.१७
०६९        ४०३९३६    १६७९३५    ४१.५७

हाम्रो गाऊ रमाइलो ठाउँ

आइसेलु र काफल धेरै पाके होलान गाउमा !
बालुवा र तातो हावा मात्र छ यो ठाउमा !!
बितेछ नि धेरै बर्ष अरबमा आको !
झल्को आउछ चैत मासमा आइसेलु काफल खाको !!
हलेसी र न्याउली चरी गाउदै होला बनमा
मरु भुमि देशलाई कहिले छोडु भाछ मनमा !!
अब फर्को दुख गर्छु मेरै आफ्नै गाउमा !
साउको ऋण तिर्न पाए अब विदेश आउन्न !!

 कल्दुङ्गे माईला

CERTIFICATE AWARDS PROGRAMME

जन ज्योति उच्च माध्यमिक बिद्यालय चिप्लेटी( कलेज) लाई माया र सद्भाव स्वरूप सहयोग गर्नु हुने सहयोगी दाताहरुलाई सम्मान पत्र प्रदान गर्नु हुदै बयो बृद्ध बाबा टेक बहादुर गुरुङ (More Photos just click Photo Galary)



JENERAL INFORMATION OF GORKHA


Mountains In Gorkha Distric.
1. Manaslu Himal ( 8,516 m )
2. Himalchulee (7,895 m)
3. Shrangi (7,177 m)
4. Bauddha Himal (6,674 m )
5. Ganesh Himal ( ……….. m )
6. Nagdhi Chulee (7,871 m)

" तृष्णा" एक लघु कथा -भक्त गुरुङ(सौगात)

" ...........बुढा बुढीको बिहे भएको धेरै बर्ष भई सक्दा पनि गर्भधारण हुन नसके पछि, उनीहरु अत्यन्त तनावमय हुन पुगे,सधै झैं रात परे पछि एकान्तमा कुरा नै उही हुन थाल्यो, कहिले डाक्टरसंगको परामर्श ,कहिले धामीको सल्लाह त कहिले देवी देवता संग भाकल गर्दा,लिंदा दिंदा पनि केहि सिप लागेन! आँखिर केहि बर्षमा बुढी गर्भवती भईन् ,खुसीको सीमा रहेन! स्वस्थ छोरी घरमा लक्ष्मी झैं आगमन गरिन् ! घर सुनसान रहेन, खुशीयाली छायो ! केहि बर्ष पछि बुढा बुढीमा फेरि गन्थन हुन थाल्यो ,"छोरा भएको भए हुन्थ्यो हगि,बुढी!" फेरि असन्तोष छाउन थाल्यो मनमा !

बिछोड को आशु ( फोटो अर्जुन गुरुङ )


जीवनको पहिलो खुडकिला जसलाई फलामे ढोका पनि
भनिन्छ l जसलाई पार गर्नको लागि बिदाई भएर
जाने क्रममा जनयोती उच्च मा बि का विद्यार्थी भाई
बहिनीहरु l मिलनमा हासो र  बिछोडमा आशु यो त
प्रकृतिको नियम नै हो..... जे होस ढिलै भए पनि
हामी विद्यार्थी भाई बहिनीहरुलाई उच्च अंकका साथ
सफल परिछ्या र उज्जल भबिष्यको लागि हार्दिक
शुभकामान व्यक्त गर्दछौ l

भू पू बिद्यार्थी भक्त गुरुङ को अतितका पलहरु


LATEST DONERS AND DONATION DETAILS OF JJHS(10+2) CHIPLETI


1. Prakash Dawadi , residence of Jhyanwa, Simjung has promised to award  full scholarship to seven students of grade 11 and same full scholarship award continue to same students in  grade twelve if his criteria meets. The criteria is the student's result must be 80% and above, and must be passed in grade 11. The name of the students have been selected.
2. Gaumaya Gurung has awarded rs 4500 each to Binita Thapa and Pratima Thapa(Grade 11). The amount has been donated to their parents/guardian on the same programme.
3. 4 cpu -Pentium IV, 1 Monitor and 1 Laptop have been donated.
         A.    3 CPUs are purchased from the remaining amount after purchased photocopy
         B.     1 CPU froom NGO -Village Development commitee- in  memory of Late Mankaji Gurung(Member) , which was handed from Man Gurung(Chairman) & added.
         C.     From KTM commitee Rs 5000- Handed by Coordinator Anjan Kumar Gurung.