श्री जन ज्योति उच्च माध्यामिक विद्यालयको २०७० पौष १९,२०,र २१ गते सम्पन्न स्वोर्ण महोत्सब कार्यक्रम....
Golden Jubilee of JanaJyoti HS School 2014
श्री जन ज्योति उच्च माध्यामिक विद्यालयको २०७० पौष १९,२०,र २१ गते सम्पन्न स्वोर्ण महोत्सबको कार्यक्रममा आफ्नो प्रस्तुति दिदै गायक संजय गुरुङ भिडियो : सल्लाहकार टंक गुरुङ
सेवाभाव बडाऔ
तिहार लाग्यो होला
खेत बारीमा लह लह धान झुल्दै होला !
गाउघरमा सबै तिर तिहार लाग्यो होला
घर बारीमा सयपत्री फुल फुल्दै होला !!
डाडा पाखा हरियालीले छायो होला
बर्खे भेलमा बग्ने खहरेनी सुक्यो होला !
तिहारमा दिदी बहिनी माइती कुर्दै होला
परदेशबाट दाजु भाई गाउमा पुग्यो होला !!
कल्दुंगगे माईला
उतै बसाई सरु झैँ लाग्यो
Golden Jubilee 2070 of Jana Jyoti Higher Secondary School Chipleti
श्री जन ज्योति उच्च माध्यामिक विद्यालयको २०७० पौष १९,२०,र २१ गते हुन गइ रहेको स्वोर्ण महोत्सब कार्यक्रममा
हार्दीक स्वागत छ
गाउँमा ५ करोडको रिसोर्ट
गाउँमा ५ करोडको रिसोर्ट

गोरखा - पर्यटकका लागि उपयुक्त होटल कम र भएकामा पनि पर्याप्त सेवा, सुविधा नहुँदा गोरखामा पर्यटक टिक्न र टिकाउन नसकिरहेका बेला पाँच करोड रुपैयाँ लगानीमा विदेशी पर्यटक लक्षित रिसोर्ट बनिरहेको छ। गोरखा नगरपालिका–८ लक्ष्मीबजारको शिखरडाँडामा गोरखा गाउँ रिसोर्ट निर्माण भइरहेको छ। पोहोर असोजदेखि २८ रोपनी जग्गामा निर्माण भइरहेको उक्त रिसोर्ट आउँदो कात्तिकसम्ममा सञ्चालनमा ल्याउने
Samaj Committee Members as AGM 2013
COMMITTEE
Executive Committee
POST NAME ADDRESS Chairman Deu Bdr Gurung London Treasurer Kesar Gurung London Coordinator Dil Bdr Tamang Oxford Secretary Maan Gurung Farnborough Web/Design Admin Hari Gurung Swindon Arm Rep Ser Personal 1 Sher B. Gurung Kent Rep Women Kumari Gurung London
आफ्नै पाखा पखेरो
दुख पर्दा यही खेतलाई खनि खोरसी खाएस्वार्थ पुरा भए अहिले विदेश तिर लागे l
उबेलामा कति खाए अनाज फलाएर
कुनै मूल्य छैन मेरो अहिले आएर l
धेरै खुशि थिए पहिले अनाज फलाई खादा
दुखि भाछु बाझो खेत सबै विदेश जादा l
कोहि गए विदेशमा कोहि गए शहर
मलाई पनि कहाँ छ र बाझो बस्ने रहर l
विदेशको मोजमस्तीमा नपर है भर
पाखो बारी भए पनि हिफाजत गर l
हरि गुरुङ (कल्दुंगे माइला)
तमू जाति र ल्होछारको ऐतिहासिकता
आनन्द गुरुङ नेपाल बहुजातीय, बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । नेपालमा एक सय तीन जातजाति र ९३ भाषाभाषी भएको नेपाल सरकारको २००१ को जनगणना तथ्याङ्कमा उल्लेख छ । जसमध्ये गुरुङ जाति एक हो । प्रकृतिपूजक, मिलसार, मृदुभाषी गुरुङहरू मध्य एसियाका रैथाने हुणहरूकै एक वंश भएको विश्वास गरिन्छ । मध्य एसियाबाट चीन, तिब्बतहुँदै नेपाल–तिब्बतको सिमाना उच्च हिमाली क्षेत्रमा पर्ने मनाङको ‘फू’ गाउँ नै गुरुङहरूको सुरुको मूलथलो भएको एकथरी विद्वान्हरूको मत छ भने अर्काथरी विद्वानहरू मनाङ, कास्की र लमजुङको सिमानामा अवस्थित क्होँ लासोंथर गुरुङ (तमू)हरूको सभ्यताको उद्गम स्थल मान्दछन् ।
सिरानचोक कोट (गोरखा)
स्थान परिचय
गोरखा जिल्लाको श्रीनाथकोट गा.वि.स. मा पर्ने सिरानचोक कोट जिल्ला सदरमुकामबाट करिब २४ कि. मि. उत्तरतर्फ रहेको एक ऐतिहासिक कोट हो । मोटर गुड्ने सडकको अभावले गर्दा यस कोट सम्म पुग्न पैदलबाट ६ घण्टा लाग्छ । पूर्वमा ताकुकोट पश्चिममा थालाजुङ्ग उत्तरमा जौवारी र दक्षिणमा छोप्राक र गाँखु गा.वि.स. को बीचमा अबस्थित कोट नै
गोरखा जिल्लाको श्रीनाथकोट गा.वि.स. मा पर्ने सिरानचोक कोट जिल्ला सदरमुकामबाट करिब २४ कि. मि. उत्तरतर्फ रहेको एक ऐतिहासिक कोट हो । मोटर गुड्ने सडकको अभावले गर्दा यस कोट सम्म पुग्न पैदलबाट ६ घण्टा लाग्छ । पूर्वमा ताकुकोट पश्चिममा थालाजुङ्ग उत्तरमा जौवारी र दक्षिणमा छोप्राक र गाँखु गा.वि.स. को बीचमा अबस्थित कोट नै
एसएलसीमा १० बर्ष सम्मको नियमित तर्फको नतिजा
१० बर्षको नियमित तर्फको नतिजा यस्तो छ
बर्ष सहभागि उतिर्ण प्रतिशत
०६० १७५४१८ ८१००८ ४६.१८
०६१ २१६३०३ ८३७४७ ३८.७२
०६२ २२५०३२ १०४६५४ ४६.५१
०६३ २७४२१० १६०८०२ ५८.६४
०६४ ३०७०७८ १९५६८९ ६३.७३
०६५ ३४२६३२ २३४६०२ ६८.४७
०६६ ३८५२२१ २५०२२० ६४.९५
०६७ ३९६८३३ २२२५६८ ५५.९५
०६८ ४१९०४९ १९७६४१ ४७.१७
०६९ ४०३९३६ १६७९३५ ४१.५७
बर्ष सहभागि उतिर्ण प्रतिशत
०६० १७५४१८ ८१००८ ४६.१८
०६१ २१६३०३ ८३७४७ ३८.७२
०६२ २२५०३२ १०४६५४ ४६.५१
०६३ २७४२१० १६०८०२ ५८.६४
०६४ ३०७०७८ १९५६८९ ६३.७३
०६५ ३४२६३२ २३४६०२ ६८.४७
०६६ ३८५२२१ २५०२२० ६४.९५
०६७ ३९६८३३ २२२५६८ ५५.९५
०६८ ४१९०४९ १९७६४१ ४७.१७
०६९ ४०३९३६ १६७९३५ ४१.५७
Subscribe to:
Posts (Atom)




