गुरुङ संस्कृतिमा आधारित मारुनी नाच

The water drink at a early morning will give a rid from these problems

Source MediaNP : Each morning,the drinking of water on an empty stomach is very popular in Japan. In addition, scientific tests has also confirm that drinking water by following the methods will give a rid from some new and old chronic diseases, headaches, body ache, heart system, rapid heartbeat, seizures, excessive obesity, beliefs, tuberculosis, meningitis, kidney and urine diseases, vomiting,gastric, diabetes, constipation, eye diseases, ear, nose and throat diseases, etc. or provides the great help to not increment of these issues. - See more at: http://medianp.net/the-water-drink-at-a-early-morning-will-give-a-rid-from-these-problems.

Drinking water method
1. Early in the morning when you wake up and have a 4 glass * 160 milliliter water on an empty stomach before you brush .
2. Now, brush your teeth and do other everyday routines, but don’t drink any other drinks or food within 45 minutes of drink of water.
3. 45 minutes later you can have a snack or drink as regularly.

मेती साग खानाले हुने १० फाईदाहरू

Source Medianp : Fenugreek seeds and leaves form an important ingredient in Indian households. Fenugreek is a rich reservoir of medicinal properties that imparts many health benefits. Below are 15 health benefits of it 1. Lowers blood cholesterol: Fenugreek helps to reduce cholesterol level. Especially that of the low density lipoprotein. They are a very rich source of steroidal saponins which prevent the absorption of cholesterol and triglycerides. 2. Reduces risks of heart diseases: Fenugreek has galactomannan, it plays a key role in maintain your heart health. High amount of potassium is also present in it that counters the action of sodium to help control heart rate and blood pressure. 3. Controls blood sugar level: Fenugreek must be included in diet of a diabetic because a natural soluble fiber called galactomannan

अर्घौ संस्कृतिको बिकृती माथि प्रहार गर्दै ‘म्हो’

eda6e523-090e-456a-8d84-ce8c9d73f64cपर्वत, । गुरुङ्ग जातिमा मृत्यु संस्कार अन्र्तगत पर्ने अर्घौमा पछिल्लो समयमा भित्रीएको बिकृतीमा माथि प्रहार गर्दै चलचित्र निर्माण भएको छ । समन फिल्मस प्रालिको तर्फबाट निर्माता मनोज गुरुङ्गले गुरुङ्ग संस्कृतिमा भित्रीएको बिकृतीलाई झटारो हान्दै चलचित्र ‘म्हो’ निर्माण गरेका हुन ।
पितृृपुराणको रुपमा लगाईने अर्घौमा पछिल्लो समय धनको प्रतिष्पर्धा हुँदा समाजमा सामान्य मानिसले पितृपुराण लगाउनै नसक्ने र लगाउनेहरुका बिचमासमेत पारिवारीक द्वन्द्व बढ्दै गएकाले यसलाई निरुत्साहित गर्न बिकृतीलाई चलचित्रमा उतार्ने प्रयास थालेको निर्माता मनोज गुरुङ्गले बताउनुभयो । ‘गुरुङ्ग जातिको संस्कृतिमा भित्रीएको बिकृतीलाई चलचित्रमा समेटिएको छ’ । गुरुङ्ग भाषमा ज्वाईलार्य ‘म्हो’ भनिन्छ ।
निर्माता गुरुङ्गका अनुसार अर्घौमा भेटी लेख्ने कुरामा प्रतिष्पर्धा हुने, नक्कली भेटी

भूकम्प पिडित राहत वितरण कार्यक्रमको संयोजन गर्नु हुने टंक गुरुङ बाट प्राप्त बिबरण

Hamile rahat bitaran gareko gaon= Chilaune,Kaldung,Chipleti,Umrung,Thotneri Magar gaon,Thotneri,Tharkhore-Sadi,Khapte,Jhakre,Bhandare,Nayagaon,Lukuna,Byakharka,Byakharka Sarki Gaon,Dharapani,Chishapani,Chainpur,Kalmati ra balekhu.

3. Kharchako bibaran:-
    
(a) 1. Chamal mansuri =                                          138 bag x  1150              = 158700

      2. Dhuwani Kharcha                                           138 bag x   150               =  20700

(b) 1. Foam Bandle                                                       15 bandle x 5000        =  75000

      2. Dhuwani Kharcha                                                                                      =  24000

(c) 1. Bitaran team 12 kilo-Chipleti ani wapshi                                              =    2000

      2. Lunch 3 times,khaja-chisho                                                                     =    4000
-------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
                                                         Kul kharcha rakam                                         = 2844000/-

                                                        Baki rakam                                                         =   15600/-

चिप्लेटी र धारपानीमा भुकम्प पिडित राहत वितरण कार्यक्रमको केहि झलकहरु


Nominal roll of donation persons for earthquake victim family back to Nepal

NameAddress in UKAddress in NepalAmount in PoundDate
Muna GurungFelthamKhalanga303rd May
Som WaibaEast LondonKhapte2003rd May
Parbati WaibaLarkhilKhapte1003rd May
Anita WaibaYorkKhapte1003rd May
Dil Bdr TamangOxfordNayagaun1003rd May
Sher Bdr Gurung  

तीन मिटर जमिन सर्न ८० वर्ष लाग्ने


धरहरा खसेपछि दुःखित बनेका एक स्थानिय । तस्विर : मनोज श्रेष्ठ HaloKhabar
 काठमाडौं । पृथ्वी एउटा जीवित ग्रह हो। पृथ्वी र यसमा रहेका भूभाग चलायमान छन्। पृथ्वीको सतहदेखि सय किलोमिटर मोटाइको मुनि तरलयुक्त तातो चट्टान हुन्छ। त्यसलाई हामी प्लेट भन्न सक्छौं। यसको तापक्रम १३ सय डिग्री सेन्टिग्रेड हुन्छ। यो पग्लिएको अवस्थामा हुन्छ। प्लेटहरूको घर्षण र जुधाइका कारण भूकम्प आउँछ।

नेपालमा भूकम्प आउने एउटै कारण यही हो। भारतीय उपमहाद्वीप रहेको प्लेट प्रत्येक वर्ष पाँच सेन्टिमिटरका हिसाबले उत्तरतिर ठेलिन्छ। त्यसलाई तिब्बतको प्लेटले रोक्न खोजिरहेको हुन्छ। त्यो बीचमा हामी छौं। इन्डियन र चाइनिज प्लेटबीचको जुधाइ र घर्षणको

भूकम्पसँगै पुरिएका २५२ जनाको पाँच दिनपछि जीवितै उद्धार

साभार अन्नपूर्ण पोस्ट
फोटो :उद्धार गरेर ल्याइएका स्वदेशी तथा विदेशी नागरिक / तस्बिर सौजन्य : नेपली सेना
काठमाडौं : भूकम्पसँगै आएको पहिरोले पुरिएका दुई सय ५२  जनाको रसुवामा उद्धार गरिएको छ। 
सेनाको विशेष टोलीले घोडातबेला क्षेत्रबाट भूकम्पमा पुरिएका दुई सय ५२ जनालाई जीवितै उद्धार गरेको नेपाल प्रहरीको मध्यक्षेत्र प्रमुख डिआइजी देवेन्द्र सुवेदीले अन्‍नपूर्ण अनलाइनसँग बताए।

अत्यावश्यक जानकारीः भूकम्पको धक्कापछि घरको जाँच यसरी गर्नुस

ऋषि पराजुली (Nepal sandesh)
ठुला ठुला भुकम्प पश्चात हाम्रो ठाउँमा रहेका संरचनाहरु कति ढले भने कति पुरै ढलेका छैनन तर भित्रि रुपमा तिनिहरु कमजोर भएर बसेका हुनसक्छन ।
कतिपय संरचना केही नभएका पनि हुन सक्छन तर धेरै जसो संरचनामा केहि न केही क्षति त पुगेकै छ ।
यदि यस्तो क्षति धेरै भएको संरचनामा हामी यत्तिकै बस्न थाल्यौं भने कुनै पनि बेला भत्किन पनि सक्छन त्यसैले आफु घर भित्र छिर्नु अघि आफैले आफ्नो घरको जाँच गर्नुहोस ।
हुनत यस्ता जाँच गर्न विशेष त स्ट्रक्चरल ईन्जिनियरको आबश्यकता पर्छ तर हामीसंग रहेको मानव श्रोतको अभाव बिच तपाई आफैले यसरी आफ्नो घरको जाँच गर्न सक्नुहुनेछ ।
चर्किएको भित्ता

महा भुकम्प २०७२ र यसले गरेको बिनास

१२ गते शनिबार २०७२ को भूकम्प र यसले गरेको बिनास l 
मेरो गाउ बस्तीलाई आज उजाड बनाई दिएको छ l
 मेरो गाउ र बस्तीहरु आज रोइ रहेको छ l










गोरखा दुर्गम क्षेत्रका महिलालाई एक हजार पाँच सय बाटो खर्च

गोरखा, चैत  २०– गोरखाको उत्तरी दुर्गम गाविसमा बसोबास गर्दै आएका महिलाले स्वास्थ्य संस्थामा पुगेर सुरक्षित सुत्केरी गराएमा रु एक हजार ५०० बाटो

खर्च पाउने भएका छन् । सुगमका महिलालाई रु एक हजार बाटो खर्च दिइन्छ । दुर्गमका महिलालाई नियमित स्वास्थ्य जाँचका लागि बानी पार्नका लागि रु ५०० थप गरिएको हो । गर्भवती भएकाले चार, छ र नौ महिनामा स्वास्थ्य संस्थामा पुगेर

SLC Gorkha 2014

क्रस विद्यालयको नाम विद्यार्थी संख्या परीक्षामा सहभागि संख्या विशिष्ठ श्रेणी प्रथम द्धितिय तृतीय श्रेणी कुल प्रतिशत

१. अकला उमावि धुवाँकोट ४७ ४६ ० १९ २७ ० ४६ १००.००
२. त्रिवेणी उमावि मिरकोट २० २० ० ८ १२ ० २० १००.००
३. भवानी उमावि मान्बु ५४ ५३ ० २२ ३० ० ५२ ९८.११
४. महालक्ष्मी उमावि लक्ष्मीबजार ६५ ६२ १ २० ३६ ० ५८ ९३.५५
५. सरस्वती उमावि आहाले ९८ ९८ ९ ६५ १७ ० ९१ ९२.८६
६. जनशक्ति उमावि नामजुङ ७३ ७१ २ ३३ ३० ० ६५ ९१.५५
७. भवानी उमावि मान्बु ५४ ५३ ० २२ ३० ० ५२ ९८.११
८. महालक्ष्मी उमावि लक्ष्मीबजार ६५ ६२ १ २० ३६ ० ५८ ९३.५५
९. सरस्वती उमावि आहाले ९८ ९८ ९ ६५ १७ ० ९१ ९२.८६
१०. मिरकोट उमावि मिरकोट ४४ ४४ ० ७ ३२ १ ४० ९०.९१
११. नवजागृति चण्डी उमावि अश्राङ ९० ८७ ४ ५३ २२ ० ७९ ९०.८०
१२. पाटनदेवी उमावि वोर्लाङ २० २० ० १० ८ ० १८ ९०.००
१३. महेन्द्र उमावि कुन्दुरटार ६९ ६८ ० १८ ४३ ० ६१ ८९.७१