नेल्सन मण्डेलाका १० विश्व प्रसिद्ध भनाईहरु

Source : Khabar Dabali
१.शिक्षा एक त्यस्तो शक्तिशाली हतियार हो जसको प्रयोगले तिमीले संसार बदल्न सक्छौ ।
२.स्वस्थ टाउको र स्वस्थ मुटुको संयोजन जहिले पनि भयानक हुन्छ । जब तिमी त्यसमा अलिकति ज्ञानको वा कलमको स्वाद मिसाउँछौ, त्यसपछि मान तिमीसँग केही विशेष छ ।
३.पछाडि बसेर नेतृत्व गरौं र अरुलाई यो ठान्न दिऔं कि उनीहरु नै अगाडि छन् ।
४.म महान कहिल्यै छैन, जबसम्म तिमी सोच्दैनौ सबै महान व्यक्ति भनेको सानै हुन्छ र सिकारु हुन्छ ।
५.सानो र आशावादी बनेर कसैले पनि जिन्दगी
बाँच्ने सोच बनाएर कहिल्यै प्रगति हुँदैन बरु जहिले पनि म जिन्दगी बाँच्नका लागि सक्षम छु भनेर सोच्नु धेरै उत्तम हुन्छ ।
६. कहिल्यै नलडेर बाँच्नुमा भन्दा पटक – पटक लडेर उठ्नुमा जिन्दगीको धेरै खुशी मिल्छ ।
७. जब कसैले आफुले विश्वास गरेको जिन्दगी बाँच्नको लागि नकार्छ, तब ऊसँग जिन्दगीबाट बाहिर निस्कनु बाहेक अर्को कुनै विकल्प रहँदैन ।“
८. सबैभन्दा पहिले त तिमी आफुसँग इमान्दार बन । आफुमा परिवर्तन नभएसम्म तिमीले कहिल्यै पनि समाजलाई प्रभावित पार्न सक्दैनौ ।
९.तिमी उभिने ठाउँ त तिमी बस्ने ठाउँमै निर्भर हुन्छ ।
१०. मेरो सफलतालाई लिएर कसैले मनि मेरो मुल्याङ्कन नगर, मुल्याङ्कन गर्ने नै हो भने म कतिपटक लड्दै त्यहाँसम्म पुगें त्यसको मुल्याङकन गर ।

No comments:

Post a Comment